Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राष्ट्रपति भवनमा वैदिक विधिपूर्वक गरियो घटस्थापना

२०८१ आश्विन १७

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन्। दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठा... थप हेर्नुहोस्

गुरुङलाई जोगाउन गगनको गडबढी

२०८१ आश्विन १६

ताजा नेपाल

काठमाडौं । जहाँ गयो त्यहाँ समृद्धि र विकासको बतासे कुरा गर्दै तालि खाने प्रधानमन्त्री केपी शर्मा ओलीले बेथिति र विकृतिका विरुद्ध कठोर हुन जानेका छैनन् । आफ्नो पद जोगाउन उनले नेपाली काँग्रेसले सिफारिश गरेका कुडा कर्कटहरूल... थप हेर्नुहोस्

चोरलाई नै तालाचाबी सु्म्पिएपछि…

२०८१ आश्विन १६

ताजा नेपाल

काठमाडौं । काँग्रेसका नेता ठग र भ्रष्टकै पक्षमा छन् । डा. आरजु प्रधानमन्त्री केपी ओलीको पक्षधर । प्रम ओली विकृति र विसंगतिका नायक बनेका छन् । देशका सहकारी ठगको संरक्षक बन्न अब काँग्रेसकी आरजु नै खडा भएकी छिन् । सहकारी बो... थप हेर्नुहोस्

मोदीको विश्वास लिन ओलीलाई हतार

२०८१ आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेपालका राजनीतिक दलहरू कति अपरिपक्व छन् भन्ने कुरा वर्तमान सरकारका प्रधानमन्त्रीले भारतीय शासकहरूसमक्ष सम्बन्ध राख्न देखाएको आतुरताले पुष्टि गर्दछ । भाजपाका अध्यक्ष नरेन्द्र मोदी चौथो चरणका प्रधानमन्त्री हुन् ... थप हेर्नुहोस्

आजबाट सकियो पितृपक्ष, भोलिदेखि दुर्गापक्ष सुरु

२०८१ आश्विन १६

ताजा नेपाल

काठमाडौं। आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन। यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ। साथै आज औँसी श्राद्ध पनि गरिन्छ। पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्... थप हेर्नुहोस्

मुलुकका विभिन्न स्थानमा आज र भोलि वर्षाको सम्भावना

२०८१ आश्विन १६

ताजा नेपाल

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ। तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ।... थप हेर्नुहोस्

तेस्रो विश्वयुद्धको शुरुवात र भारतको दोहोरो रणनीति

२०८१ आश्विन १५

ताजा नेपाल

अर्जुन ज्ञवाली तेस्रो विश्वयुद्ध आधिकारिक रूपमा सुरु भएको छ । रुसी राष्ट्रपति पुटिनका सल्लाहकार रुसी राजनीतिक विश्लोष्क अलेक्जेन्डर दुगिनले तेस्रो विश्वयुद्ध शुरु भएको घोषणा गरेका छन् । यसलाई रुसको आधिकारीक धारणाक... थप हेर्नुहोस्

पैसा झोलामा, पासपोर्ट बोरामा : सुधा र विमलको ठगीमा प्रहरी दर्शक

२०८१ आश्विन १५

ताजा नेपाल

पूर्व आईजीपी सिंह र प्रचण्डको नाता जोडियो काठमाडौं । ठगहरूका अनेक फन्डा हुन्छन् । कुहिरे दिल्ली आइसक्यो, सोमबार नेपाल आउँछ त्यसपछि काम धमाधम हुन्छ । आफूले पैसा कुम्ल्याएका पीडितहरूलाई विमल सिंहले दिने यो आश्वासन ह... थप हेर्नुहोस्

कार्यकर्ता तर्कंदै, मन्त्री घेरिँदै, माफियाकै गोटी बन्दै जनप्रतिनिधि

२०८१ आश्विन १५

ताजा नेपाल

काठमाडौ । सत्ता, शक्ति र पहुँचका भारमा राजनीति गर्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको वरपर घेरेर आफ्नो स्वार्थ पूरा गर्दै आइरहेको गिरोह अहिले स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वरपर मात्रै होइन मन्त्रीकै गाडीमा सवार... थप हेर्नुहोस्

आज कांग्रेस संसदीय दलको बैठक

२०८१ आश्विन १५

ताजा नेपाल

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार दिउँसोका लागि संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस सांसद प्रतिमा गौतमले मंगलबार २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको जानकार... थप हेर्नुहोस्