Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चीनलाई कब्जा गर्ने अमेरिकी रणनीति

२०७६ पुष २७

ताजा नेपाल

काठमाडौं । तिब्बतमाथि कब्जा गरी चीनलाई कमजोर बनाउन नेपालमा इन्डो प्यासिफिक रणनीति अनुरुप रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई लागू गर्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेताहरुले बताएका छन् । ... थप हेर्नुहोस्

विद्युत महसुल समाधान खोज्न उच्चस्तरीय समिति गठन

२०७६ पुष २५

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण जसरी पनि उठाउने तथा उद्योगीहरु जसरी पनि नतिर्ने भन्ने विवादका बीचमा डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादको समाधानका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । विद्युतभार कटौतीको समयमा... थप हेर्नुहोस्

गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

२०७६ पुष २५

ताजा नेपाल

काठमाडौं । विभिन्न प्रकारले धाकधम्की दिई गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेलबाट २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ् ढोरपाटन नगरपलिका(६ घर भई काठमाडौं ग्रिनल्याण्ड बस्ने... थप हेर्नुहोस्

खोटा मुद्रा बनाई कारोबार गर्ने समूहका ४ जना पक्राउ

२०७६ पुष २५

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा खोटा मुद्रा देखाई ठगी गरेको अभियोगमा ४ जनालाई काठमाडौं गोगंबुबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका(७ घर भई काठमाडौं माछापोखरी बस्ने २९... थप हेर्नुहोस्

दिगो शान्ति निमार्णमा प्रयत्नशिल छौ

२०७६ पुष २५

ताजा नेपाल

काठमाडौं । सुरक्षित समाज र दिगो शान्ति निमार्ण गर्न, अपराधको प्रकृती र त्यसको नियन्त्रणको लागि स्थानिय नागरिकहरूले दिएको सुझाव अनुसार काठमाण्डौ उपत्यकामा सुरक्षा योजना लागु गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रम... थप हेर्नुहोस्

एमसीसीले नेकपामा भाँडभैलो

२०७६ पुष २४

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्वीकार्ने या नस्वीकार्ने भन्ने बहस जारी छ । पुस पहिलो साता सकिएको नेकपाको स्थायी समितिमा यसबारे व्यापक बहस... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ पुष २४

ताजा नेपाल

रामेछाप । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप नगरपालिका(१ खुर्पाती बस्ने विक्रम भुजेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भुजेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्... थप हेर्नुहोस्

को हुन् कमला घिमिरे ?

२०७६ पुष २४

ताजा नेपाल

काठमाडौं । नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै देश तथा विदेशमा बढेर गएको छ । छिनभरमै... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, अवैध लागूऔषध खैरो हेरोइन २ सय २४ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने झापा कमल गाउँपालिका-५ घर भएका १९ वर्षीय ऋतुहाङ्ग लावती र क... थप हेर्नुहोस्

मिटरब्याजी रामबाबु यादव पक्राउ

२०७६ पुष २३

ताजा नेपाल

सर्लाही । मिटर ब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा सर्लाही प्रहरीले रामबाबु राय यादवलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनानुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका याद... थप हेर्नुहोस्