Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मान्छे बचाउँदा डिजेलको ट्याङ्कर थानकोटमा पल्टियो

२०७७ भाद्र २१

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा अति डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याएको ट्याङ्कर बाटामा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई डिजेल बोकेको ... थप हेर्नुहोस्

चुनावको मुखमा विवादमा फसे ट्रम्प

२०७७ भाद्र २१

ताजा नेपाल

न्यूयोर्क । अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिएको बेला डोनाल्ड ट्रम्प गम्भीर विवादमा फसेका छन् । युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प विवादमा परेका हुन् । ट्रम्पको यो अभिव... थप हेर्नुहोस्

सशस्त्रले बढायो सीमामा सुरक्षा

२०७७ भाद्र २१

ताजा नेपाल

काठमाडौं । कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२... थप हेर्नुहोस्

कति सस्तो कुखुराको मासु

२०७७ भाद्र २१

ताजा नेपाल

काठमाडौं । चितवनमा तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा यहाँ मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न... थप हेर्नुहोस्

चिनियाँ कोरोना भ्याक्सिन कहाँ कहाँ परीक्षण ?

२०७७ भाद्र २१

ताजा नेपाल

काठमाडौँ । विश्व समुदायलाई आतंकित बनाएको कोरोना विरुद्धको भ्याक्सिनमा विभिन्न विकसित मुलुकहरु अघि बढिरहेको बेला कोरोना भाइरसविरूद्ध चीनले तयार पारेको खोप थप ४ देशमा परीक्षण हुने भएको छ । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबी... थप हेर्नुहोस्

देउवालाई चेतावनी दिन को को भए खडा ?

२०७७ भाद्र २१

ताजा नेपाल

काठमाडौं । महाधिवेशनको घोषणा गरेका काँग्रेसभित्र गुटको राजनीति चर्किएर गएको छ । गुटगत राजनीति मौलाउँदा सिंगो काँग्रेस कमजोर बनेको छ भने गुट बलियो बन्दै गएको छ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउव... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा ४०८ जनालाई संक्रमण

२०७७ भाद्र २०

ताजा नेपाल

काठमाडौं । घना वस्ती र धेरै जनसंख्या भएको काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा ... थप हेर्नुहोस्

ड्युटीमै ढलेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु

२०७७ भाद्र २०

ताजा नेपाल

कैलाली । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार... थप हेर्नुहोस्

अधिक मात्रामा जडिबुटिको प्रयोग घातक

२०७७ भाद्र २०

ताजा नेपाल

चितवन । कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडिबुटि सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् । चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझा... थप हेर्नुहोस्

आफ्नो दायित्व नबिर्सन अमेरिकालाई चीनको चेतावनी

२०७७ भाद्र २०

ताजा नेपाल

बेइजिङ । चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई चेतावनी दिएको छ । बेइजिङमा शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुविङले सो आग्रह गरेकी हुन्... थप हेर्नुहोस्