Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संसद् अवरोधको स्वरुपबारे आन्तरिक छलफलमा रास्वपा

२०८२ असार २

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसद् अवरोधको स्वरुपबारे आन्तरिक छलफलमा जुटेको छ । नयाँ वानेश्वर स्थित पार्टीको संसदीय दलको कार्यालयमा भेला भएर नेताहरू संसद् अवरोधको स्वरुपबारे छलफलमा जुटेका हुन् । आन्तरिक ... थप हेर्नुहोस्

अदालत हाजिर भए धवल

२०८२ असार २

ताजा नेपाल

काठमाडौं । राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा। धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ । अदालतका सूचना अध... थप हेर्नुहोस्

हिजो संसद बहिष्कार गरेको राप्रपाले बैठक भत्ता नलिने

२०८२ असार २

ताजा नेपाल

काठमाडौं । राप्रपाका सांसदले बहिष्कार गरेको संसद बैठकको हिजोको भत्ता नलिने भएको छ । प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय दलले असार १ गतेको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिकरूपमा उचित नहुने निर्णय गरेको जानकारीसहितको ... थप हेर्नुहोस्

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित

२०८२ असार २

ताजा नेपाल

काठमाडौं । इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले बताएको छ। परराष्ट्रमन्त्री डा आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली न... थप हेर्नुहोस्

व्यक्तिगत भिडियो सार्वजनिक गर्छु भन्दै पैसा माग्ने दुई जना पक्राउ

२०८२ असार १

ताजा नेपाल

सङ्खुवासभा । अपराधिक लाभ र विद्युतीय अपराधमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर षडानन्द नगरपालिका १ घर भएका २९ वर्षीय सुजन भुजेल र २१ वर्षीय विपल राई रहेका छन् । पीड... थप हेर्नुहोस्

बेलिब्रिज भाँचिदा तीन जना कामदारको मृत्यु

२०८२ असार १

ताजा नेपाल

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोक... थप हेर्नुहोस्

सभामुखले बोलाए प्रमुख दलका मुख्य र प्रमुख सचेतकहरूको बैठक

२०८२ असार १

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमख मुख्य सचेतक र प्रमुख सचेतकहरुको बैठक बोलाएका छन्। संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरि उनले प्रमुख दलका मुख्य सचेतक तथा... थप हेर्नुहोस्

चार कसुरमा निरअपराध देखिए दुर्गा

२०८२ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । मान्छेको आवेगलाई नियन्त्र गर्न नसक्दा पछाउनुको विकल्प हुँदैन । अहिले दुर्गा प्रसाईलाई त्यस्छै भएको छ । जिल्ला अदालतले तीनकुने घटनाका कमान्डर दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि लगाइएका... थप हेर्नुहोस्

इरान र इजरायललाई युद्ध रोक्न आग्रह

२०८२ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई तनाव रोक्न र शान्तिको बाटो अपनाउन अपिल गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘इरानका आणविक स्थलहरूमा इजरायलको आक्रमण, बदलामा इरानले तेल अभिभमा मिस... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

२०८२ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौ‌ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबिच वित्तीय व्... थप हेर्नुहोस्