Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पूर्वप्रेमिका र श्रीमतीको झगडाले गयो ज्यान

२०७७ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । आगोको बिउ र झगडाको निहुँ ठूलो चाहिँदैन । पूर्वप्रेमिका र श्रीमतीबीचको झगडाले नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको खुलेको छ । लक्ष्मणमाथि छुरा प्रहार गरी हत्या गर्ने मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई प्रहरीले प... थप हेर्नुहोस्

ग्लोबल आइएमईको सीईओमा बज्राचार्य नियुक्त

२०७७ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । शुक्रबार बैंकको सञ्चालक समिति बैठकले बज्राचार्यलाई सीईओको रुपमा नियुक्त गरेको हो । उनको आगामी कार्यकाल ४ वर्षको हुनेछ । ... थप हेर्नुहोस्

प्रभु बैंकले फेरि गर्यो कोरोना कोषमा सहयोग

२०७७ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा युवराज खतिवडालाई उक्त रकम हस्तान्तरण गरेको हो । बैंकका अध्यक्ष द... थप हेर्नुहोस्

क्याम्पसमा लगायो नेविसंघले ताला

२०७७ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौं उपत्यकाभित्र रहेका सरकारी क्याम्पसमा ताला लगाएको छ। त्रिभुवन विश्वविद्यालयले नेविसंघका सात जनालाई झुटा मुद्दा लगाएको भन्दै उनीहरूले क्याम्पसहरूमा ताला लगाएर विरोध गरेको जनाएका छ... थप हेर्नुहोस्

दलाल च्यापेर समृद्धिको यात्रा ?

२०७७ श्रावण ३१

ताजा नेपाल

काठमाडौँ । राष्ट्रमा ठग जो छ, त्यही व्यक्ति नेकपाका सर्वोच्च कमान्डर र केपी ओलीको प्रिय पात्र हुन्छ भन्ने कुरा देशका एक दर्जन राष्ट्रिय गौरवका आयोजना अलपत्र पार्ने राष्ट्रिय ठग दीपक भट्टका दाजु सुशील भट्टलाई लगानी बोर्डक... थप हेर्नुहोस्

असफल मन्त्रीले देखाए परिणाम

२०७७ श्रावण ३१

ताजा नेपाल

काठमाडौँ । अति गर्नु, अत्याचार नगर्नु भन्छन् । जहाँ अति हुन्छ, त्यहाँ खति हुन्छ । ओली सरकारले पार्टीगत सहमति गराएर आफ्ना योजना स्वीकृत गर्न सक्थ्यो । तर पार्टीलाई कहीँकतै लेखाजोखा मात्र होइन, इज्जतसमेत राखिएन । यो बेला त... थप हेर्नुहोस्

विवाद मिलाउँदा को को सहिद ?

२०७७ श्रावण ३०

ताजा नेपाल

काठमाडौँ । पार्टी नै विभाजन हुने गरी अघि बढेको सत्तारुढ दल नेकपाको अन्तरकलह टुंग्याउन दुई क्याप्टेनले गरेको सहमतिअनुसार नेकपामा जारी विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलमा पनि भागवण्डा गरिएको छ । प... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा ३७ घर पुरियो, ३८ जना बेपत्ता

२०७७ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा ३७ घर पुरिँदा बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको बताइएको छ । क्षतिबारे प्रहरीले औपचारिक जानकारी भने दिन बाँकी रहेको... थप हेर्नुहोस्

हिमालयन बैंकको नाफा साढे दुई अर्ब

२०७७ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष ०७५–०७६ को चौथो त्रैमासमा आइपुग्दा २ अर्ब ५४ करोड नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७६ करोड कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आ... थप हेर्नुहोस्

इञ्जिनियरलाई कोरोना देखिएपछि प्राधिकरणमा आतंक

२०७७ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका एक इञ्जिनियरलाई कोरोना पोजेटिभ देखिएपछि प्राधिकरणमा आतंक सिर्जना भएकोमा पिसिआर परीक्षणको रिपोर्टले स्थिति सामान्य भएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपकार्यकारी निर्देशकहरु... थप हेर्नुहोस्