Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

डब्लुएचओको ६ भित्र पनि परेन रुसले बनाएको कोरोना भ्याक्सिन

२०७७ श्रावण २९

ताजा नेपाल

एजेन्सी । रुसले आफूले निर्माण गरेको कोरोना भ्याक्सिनको विश्वसनियतामा गरिएको अन्तर्राष्ट्रिय शंका र चिन्ता ‘पूर्ण निराधार’ भन्दै खण्डन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनापछि विश्वमै पहिलो पटक रूसले तयार पार... थप हेर्नुहोस्

चीनविरूद्ध लड्न भारतीय सेना तयार !

२०७७ श्रावण २९

ताजा नेपाल

एजेन्सी । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले चीनविरूद्ध लड्न परे भारतीय सेना तयारी अवस्थामा रहेको बताएका छन् । भारतको संसदीय समितिलाई सेनाको अवस्थाबारे जानकारी दिने क्रममा रावतले भारत–चीन सीमाको वास्तविक न... थप हेर्नुहोस्

नेपालमा हालसम्मकै धेरै मृत्यु पछिल्लो २४ घण्टामा

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धैरै ८ जनाले कोभिड १९ संक्रका कारण ज्यान गुमाउनु पर्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा ८ जनाको मृत्यु भएको पुष्टि गरेको हो। मन्त्रालयका प्रवक्ता डा जागेशवर... थप हेर्नुहोस्

कोरोनाको पैसा कता जान्छ जर्सा’ब ?

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौँ । राज्यको ढुकुटी खर्च गर्न कोही सक्रिय हुन्छन् भने नेपाली सेनाका जर्नेल उपरथी ताराध्वज पाण्डे भने पृतनामा प्राप्त भएको पैसा खर्च नगरी व्यारेकका सिपाहीहरूलाई धम्क्याउँदै छन् । प्रधान कार्यालयले मातहतका व्यारेक, ग... थप हेर्नुहोस्

सशस्त्रको अस्पतालमा भँडुवा चम्किए

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । सरकारले सशस्त्र प्रहरी अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रण अस्पतालको रुपमा घोषणा गरेपछि त्यहाँको भद्रगोल सुधार्न खटाइएका तत्कालिन एसएसपी हरिशचन्द्र अधिकारीको डिआईजीमा बढुवा भएपछि उनलाई अहिले सुर्खेत सरुवा ग... थप हेर्नुहोस्

अख्तियार प्रमुखसहित ४१ जनालाई कोरोन, ३५० को रिपोर्ट आउनै बाँकी

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौँ । कोरोनाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आतंकै फैलाएको छ । आयोगका प्रमुख आयुक्त नवीन घिमिरे समेत कोरोना संक्रमित भएका छन् । मंगलबार घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (... थप हेर्नुहोस्

धादिङका प्रहरी प्रमुखलाई कोरोना संक्रमण

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौँ । अग्र मोर्चामा खटिएका सुरक्षाकर्मी धमाधम कोरोना संक्रमित भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनु... थप हेर्नुहोस्

कोरोना कोषमा नेपाल बैंकको ३ करोड ४६ लाख

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । नेपाल बैंकले सरकारलाई ३ करोड ४६ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी उक्त सहयोग गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव... थप हेर्नुहोस्

नागरिकता ऐन संशोधनमा सर्वोच्चले खोज्यो कारण

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । राजनीतिक एजेन्डा बन्ने गरेको नागरिकताका विषयमा सधैं विवाद र बहस जारी रहेकै बेला नागरिकता ऐन संशोधनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि संविधानको भावना र ... थप हेर्नुहोस्

चौधरी फाउण्डेसनले दियो ८ वटा भेन्टिलेटर

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उ... थप हेर्नुहोस्