Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चक्कु प्रहार गर्ने बसेल पक्राउ

२०७७ बैशाख १०

ताजा नेपाल

म्याग्दी । छिमेकीलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा अन्नपूर्ण गाउँपालिका(३ फगाम गाउँ बस्ने ४० वर्षीय दुर्गा प्रसाद थापा मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ३३ वर्षीय कृष्ण... थप हेर्नुहोस्

अफवाह फैलाउने साह पक्राउ

२०७७ बैशाख १०

ताजा नेपाल

सप्तरी । शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा राजविराज नगरपालिका(४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खडक नगरपालिका(६ बीरपुर बस्ने ६५ वर्षीया... थप हेर्नुहोस्

पाकिस्तानी प्रधानमन्त्रीको कोरोना परीक्षण गरिने

२०७७ बैशाख १०

ताजा नेपाल

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पनि कोभिड १९ परीक्षण हुने भएको छ। उनले कोरोनाभाइरस पोजिटिभ देखिएका व्यक्तिसँग भेटवार्ता गरेपछि उनको परीक्षण गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनका सल... थप हेर्नुहोस्

आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध जारी

२०७७ बैशाख १०

ताजा नेपाल

एजेन्सी । कोरोना संक्रमणको केन्द्र बनेको अमेरिकाले आप्रवासीहरुलाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध ६० दिनसम्म कायम रहने प्रष्ट पारेका छन् । यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृति खोजी गरिरहेकाहरुको हकम... थप हेर्नुहोस्

खोटाङले लगायो उदयपुरको नाकामा रोक

२०७७ बैशाख १०

ताजा नेपाल

खोटाङ । लगातार कोरोना सङ्क्रमित भेटिएसँगै उदयपुर जिल्लासँग सीमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वड... थप हेर्नुहोस्

नेपालमा थप १ जनामा कोरोना संक्रमण

२०७७ बैशाख ९

ताजा नेपाल

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्... थप हेर्नुहोस्

भरुवा बन्दुकसहित गिरी पक्राउ

२०७७ बैशाख ९

ताजा नेपाल

काठमाडौं । कैलाली, मोहन्याल गाउँपालिका(३ फल्लेबिसौनाबाट दुई नाले भरुवा बन्दुक १ थान र करिब ३१ क्युफुट सालको काठ सहित सोही ठाउँ बस्ने ४५ वर्षीया धनसरा गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक... थप हेर्नुहोस्

हत्या अभियोगमा धनमाया पक्राउ

२०७७ बैशाख ९

ताजा नेपाल

धनकुटा । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा छथरजोरपाटी गाउँपालिका-४ पानी ट्याङ्की बस्ने ३७ वर्षीया धन माया लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । धन मायाका श्रीमान ४७ वर्षीय ईन्द्र बहादुर लिम्बु सोमबार बिहान... थप हेर्नुहोस्

हत्या अभियोगमा दास पक्राउ

२०७७ बैशाख ९

ताजा नेपाल

रौतहट । छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कटहरिया नगरपालिका(१ भसेडवा बस्ने २५ वर्षीय राधेश्याम दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नो घरमा प्रवेश गरेको बिषयमा राधेश्याम दासले छिमेकी २५ वर्षीय संदिप य... थप हेर्नुहोस्

लागूऔषध सहित समातिए यादव

२०७७ बैशाख ९

ताजा नेपाल

सिरहा । बिष्णुपुर गाउँपालिका-१ कमला नहरबाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसि ४५ बोतल सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका-१५ सुकचैना बस्ने ३० वर्षीय बम शंकर या... थप हेर्नुहोस्