Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ह्वाइट हाउसमा स्वस्ती शान्ति

२०७७ बैशाख २७

ताजा नेपाल

अमेरिका । कोरोना भाइरस संक्रमणका कारण अमेरिका नराम्रोसँग प्रभावित भइरहँदा राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शान्तिपाठ गरिएको छ । हिन्दू धर्म दर्शनमा महत्वपूर्ण मानिएको र चार वेद मध्ये यजुर्वेदमा उल्लेख गरिएको शान्ति पा... थप हेर्नुहोस्

पूर्व जर्नेल र पूर्व एआईजी पक्राउ

२०७७ बैशाख २७

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेम सिंह बस्न्यात पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले महाराजगन्जबाट पक्राउ गरेको हो । भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरो... थप हेर्नुहोस्

लिपुलेकको सडकप्रति नेपालको आपत्ति

२०७७ बैशाख २७

ताजा नेपाल

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएपछि नेपालले त्यसको विरोध गरेको छ। परराष्ट्र मन्त्रालयले शनिबार अपराह्न एक विज्ञप्ति जारी गर्दै भारतीय कदमको विरोध गर्दै घटनालाई दुखपूर्ण भनेको छ । सुगौली ... थप हेर्नुहोस्

मध्यराति प्रहरीमाथि स्थानीयवासी जाइलागे

२०७७ बैशाख २७

ताजा नेपाल

चितवन । लकडाउनका बेला पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गएराति प्रहरी र स्थानीयबासीबीच झडप हुँदा ३ जना प्रहरी घाइते भएक छन् । राति साढे ९ बजेतिर गाँजा बरामद गर्नेक्रममा स्थानीयवासी प्रहरीमाथि नै जाइलागेपछि भए... थप हेर्नुहोस्

भोलिबाट काठमाडौंका सरकारी कार्यालय खुल्ने

२०७७ बैशाख २७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनले बन्द काठमाडौंका सरकारी कार्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्... थप हेर्नुहोस्

चीन उड्यो नेपाल एयरलाइन्स

२०७७ बैशाख २७

ताजा नेपाल

काठमाडौं । चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडेको विमानस्थलले जनाएको छ । निजी क्षेत्रका व्यव... थप हेर्नुहोस्

नेपालमा फेरि थपिए ७ जना संक्रमित

२०७७ बैशाख २७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित थपिनेक्रम जारी रहेको बेला नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति ... थप हेर्नुहोस्

लकडाउनका बेला लागूऔषधको ओसारपसार

२०७७ बैशाख २६

ताजा नेपाल

सर्लाही । लालवन्दी नगरपालिका १५ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका १२ घारीबथान ब... थप हेर्नुहोस्

बाबु–आमाको हत्या गर्ने कन्चन पक्राउ

२०७७ बैशाख २६

ताजा नेपाल

काठमाडौं । तेह्रथुम, आफ्नै बुबा आमाको बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा फेदाप गाउँपालिका ५ ईसिबु बस्ने २० वर्षीय कन्चन लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कन्चनले बन्चरो प्रहार गर्दा ४२ वर्षीय बाबु रु... थप हेर्नुहोस्

ओलीवादले सक्दैछ सबैतिर

२०७७ बैशाख २६

ताजा नेपाल

आफैंले गरेका सहमति आफैं उल्लंघन गर्न खप्पिस प्रधानमन्त्री केपी ओलीलाई संविधानले नचिनेका गुटका सदस्य र सल्लाहकारले बदनाम गरे । स्थायी समितिको प्रतिष्ठा भएन, सचिवालयको निर्णय कार्यान्वयन हुँदैन, कानुनी रुपमा तत्काल असम्भव ... थप हेर्नुहोस्