Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

हत्या अभियोगमा घाटबाटै पक्राउ

२०७६ चैत्र २४

ताजा नेपाल

पर्सा । बुहारीको हत्या गरेको अभियोगमा बहुदरमाई नगरपालिका(८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक... थप हेर्नुहोस्

छोगडासहित समातिए ठाकुर

२०७६ चैत्र २४

ताजा नेपाल

पर्सा । वीरगंज महानगरपालिका-१६ सिंगाहीपुलबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब ५० केजी छोगडा सहित बारा बिश्रामपुर गाउँपालिका(४ बस्ने ३० वर्षीय मुकेश ठाकुर लोहारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विश्वव्यापी... थप हेर्नुहोस्

कोरोना संक्रमितलाई पक्राउ गर्ने सुरक्षाकर्मीलाई परीक्षण गरिने

२०७६ चैत्र २३

ताजा नेपाल

महेन्द्रनगर । नेपाल–भारत नाकाबाट लुकिछिपी स्वदेश प्रवेश गरेका युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि कञ्चनपुरमा १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने नभएको छ । भारतबाट उत्तराखण्डबाट लुकिछिपी नेपाल प्रवेश गरेका कञ... थप हेर्नुहोस्

बुटवलमा १८ जना आइसोलेसनमा

२०७६ चैत्र २३

ताजा नेपाल

बुटवल । प्रदेश ५ मा कोरोना शंकास्पद बिरामीको संख्या १८ पुगेको छ । शुक्रबारसम्म प्रदेश ५ मा १२४ शंकास्पद बिरामी भर्ना भएकामा शनिबार ६ जना शंकास्पद बिरामी थपिएका हुन् । उनीहरु प्रदेशका विभिन्न आइसोलेसन अस्पतालमा भर्ना भएर ... थप हेर्नुहोस्

चीनले दियो अमेरिकालाई एक हजार थान भेन्टिलेर

२०७६ चैत्र २३

ताजा नेपाल

एजेन्सी– चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ । यी भेन्टिलेटर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा प्रयोग गरिनेछन् । न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन... थप हेर्नुहोस्

हत्या अभियोगमा समातिए रामचन्द्र

२०७६ चैत्र २३

ताजा नेपाल

पाँचथर । धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका(७ लेकगाउँ बस्ने २६ वर्षीय रामचन्द्र राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । राईले गत शनिबार सोही ठाउँ बस्ने ५१ वर्षीया गंगा देव... थप हेर्नुहोस्

लागूऔषध सहित टेण्डी पक्राउ

२०७६ चैत्र २३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलीबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम सहित काठमाडौं गौशाला बस्ने सोलुखुम्बु घर भएका २७ वर्षीय निमा डेण्डीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी व... थप हेर्नुहोस्

हातहतियार सहित पक्राउ

२०७६ चैत्र २३

ताजा नेपाल

बाजुरा । बडिमालिका नगरपालिका(८ बागडाँडाको जङ्गलबाट सोही नगरपालिका(८ राप्का बस्ने ५० वर्षीय मन्‍नाम थापालाई लोड भएको एकनाले भरुवा बन्दुक १ थान, बन्दुकको केप ५३ थान, सरिया काटेर बनाएको बन्दुकमा लाग्ने गोली १८ राउण्ड... थप हेर्नुहोस्

एक स्थानीय तहबाट अर्कोमा स्थानीय तहमा जान रोक

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउँदै गरेको लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एक प्रदेशबाट अर्को प्रदेश... थप हेर्नुहोस्

सुदूरपश्चिममा भेटिए तीन नयाँ संक्रमित

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस ९कोभिड–१९० पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधि... थप हेर्नुहोस्