Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भोलि बिहान ८ बजे राष्ट्रिय गानसँगै ताली बजाऔं

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । सम्पूर्ण शक्ति र साधन स्रोत अहिले कोरोनाविरुद्ध परिचालन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको युद्धमा अग्र मोर्चामा रहने चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्... थप हेर्नुहोस्

थपिएका तीन जनाको पनि स्वास्थ्य अवस्था सामान्य

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । पर्साको वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वि... थप हेर्नुहोस्

गाँजासहित पक्राउ

२०७६ चैत्र ३०

ताजा नेपाल

बारा । करैयामाई गाउँपालिका-६ कट्टी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ केजी सहित करैयामाई गाउँपालिका-२ करैया गाउँ बस्ने अन्दाजी ३३ वर्षीय प्रभु पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी च... थप हेर्नुहोस्

भरुवा बन्दुक सहित पक्राउ

२०७६ चैत्र ३०

ताजा नेपाल

उदयपुर । चौदण्डीगडी नगरपालिका(३ राजारागी बस्ने २७ वर्षीय नबराज राई र २६ वर्षीय निर्मल राईलाई भरुवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले रातको समयमा भरुवा बन्दुक प्रयोग गरी जंगली जनावर मार्न... थप हेर्नुहोस्

विश्वभर १७ लाख मान्छे कोरोना संक्रमित

२०७६ चैत्र ३०

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो । त्यस्तै एकैदिन ६ हजार ... थप हेर्नुहोस्

मलेसियाले थप्यो दुई साता लकडाउन

२०७६ चैत्र ३०

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिम कम नभएपछि मलेसियामा जारी लकडाउन दुई साता थपिएको छ । लेसियाका प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्दे... थप हेर्नुहोस्

अमेरिकामा २० हजार बढीले ज्यान गुमाए

२०७६ चैत्र ३०

ताजा नेपाल

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८३० बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत... थप हेर्नुहोस्

लकडाउनको समय लम्ब्याउने पक्षमा प्रधानमन्त्री

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोना भाइरस विरुद्ध सरकारले देशभर लकक... थप हेर्नुहोस्

सार्क राष्ट्रमा लियो कोरोनाले ३ सय ६४ को ज्यान

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । सार्क सदस्य राष्ट्रहरुमा कोरोना भाइरसले ३८६ जनाको मृत्यु भएको छ भने १३ हजार भन्दाबढी संक्रमित भएका छन् । सार्क राष्ट्रमध्ये भारतमा सबैभन्दा बढी कोरोनाको असर परेको छ । भारतमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भए... थप हेर्नुहोस्

प्रतिबन्ध खुकुलो नपार्न डब्लूएचओको चेतावनी

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशहरुले धमाधम प्रतिबन्धहरु हटाउने तथा खुकुलो बनाइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लूएओ) ले उक्त निर्णयहरु घातक हुन सक्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारी पूर्णरुपमा... थप हेर्नुहोस्