Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

एनसीसी बैंकले घोषणा गर्यो लाभांश

२०७८ मंसिर १५

ताजा नेपाल

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।४२ प्रतिशत नगद लाभांश... थप हेर्नुहोस्

सीटीसी मल लिलामी गर्दै सञ्चयकोष

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका निक्षेपकर्तालाई संगठितरुपमा ठगि गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ थप समस्यामा परेका छन । कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष इच्छा... थप हेर्नुहोस्

१४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन अवधिको २ करोड ३२ लाख, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ करोड रुपैयाँको ट्रेजरी बिल... थप हेर्नुहोस्

बङ्गलादेश बैंकको अध्यक्षमा नियुक्त शकिबले लिए शपथ

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको संचालक समितिको बैठकबाट एआरएम नजमुस शकिब नै दोस्रो ४ वर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको अध्यक्ष शकिबलाई पद तथा गोपनियताको शपथ ग्... थप हेर्नुहोस्

निफ्राको नाफा ३४ प्रतिशतले बढ्यो

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० को नाफा ३४ प्रतिशतले बढेको छ । निफ्राले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ५७ लाख रुपियाँ खुँद नाफा कामाएको छ । यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३४।२० प्रति... थप हेर्नुहोस्

लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले बोलायो एजीएम

२०७८ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३५औं सभा बोलाएको हो । सभाले सेयरधनीलाई चुक्ता... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको लाभांश पारित

२०७८ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश स्वीकृत भएको छ । बैंकको २३ ‌औं साधरणसभाले उक्त लाभांश स्वीकृत भएको हो । सभाले ०।७० प्रतिशत नगद लाभांश र १३.३० प्रतिशत बोनश शेयर गरी १४ प्रतिशत लाभांश स्वीकृत गर... थप हेर्नुहोस्

मैत्रियको १४औँ साधारणसभा सम्पन्न

२०७८ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । मैत्रिय बचत तथा ऋण सहकारी संस्थाको १४औँ साधारणसभा सम्पन्न भएको छ । सहकारीको उद्देश्य एवम् मूल्य–मान्यताअनुरूप कार्य गरी छोटो समयमै वित्तिय क्षेत्रमा विषेश पहिचान बनाउन सफल मैत्रियको यस वर्षको साधारणसभा कोभिड म... थप हेर्नुहोस्

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेले लिए शपथ

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष डा घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन... थप हेर्नुहोस्

एनआइसी एसिया लघुवित्तले मंसिर ५ गते साधारण सभा गर्ने

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले मंसिर ५ गते वार्षिक साधारण सभा गर्ने भएको छ। सो साधारणासभामा गत वर्षको नाफाबाट ५.४१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। संस्थापक सेयरधनी समूहबाट चार र सर्वसाधारण ... थप हेर्नुहोस्