Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर मुलपानीमा

२०७६ माघ २६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार देखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण ब... थप हेर्नुहोस्

ललिता निवासमा दिएको ऋण बारे राष्ट्र बैंकले बैंकहरूसँग माग्यो विवरण

२०७६ माघ २६

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासका घर तथा जग्गा धितो राखेर दिएको ऋण रकमबारे वाणिज्य बैंकहरुसँग विवरण माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुझिएका व्यक्तिहर... थप हेर्नुहोस्

बालुवाटार जग्गामा ऋण दिने बैंकहरुसँग राष्ट्र बैंकले माग्यो विवरण

२०७६ माघ २४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासका घर तथा जग्गा धितो राखेर दिएको ऋण रकमबारे वाणिज्य बैंकहरुसँग विवरण माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुझिएका व्यक्तिहर... थप हेर्नुहोस्

एनसीसीको २२औं वार्षिक साधारण सभा सम्पन्न

२०७६ माघ २१

ताजा नेपाल

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा मिति २०७६ माघ १७ गते बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को ... थप हेर्नुहोस्

चीनबाट ल्याउने विद्यार्थीलाई राख्ने ठाउँ खोजिँदै

२०७६ माघ २०

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरसबाट प्रभावित बनेको चीनको वुहान क्षेत्रबाट नेपाल ल्याइने विद्यार्थीलाई राख्नका लागि छुट्टै स्थान भेट्टाउन मुश्किल परेको जनाएको छ । कोरोना प्रभावित क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश ल्याउन... थप हेर्नुहोस्

सानोगाउँमा एभरेष्ट बैंकको नयाँ शाखा

२०७६ माघ १६

ताजा नेपाल

काठमाडौं । नेपालभर १० लाखभन्दा बढी सन्तुष्ट ग्राहकका साथ ९५ स्थानीय सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित सेवा प्रदान गर्दै आएको एभरेष्ट बैंकले आफ्नो सेवा ललितपुरको सानोगाउँमा पनि विस्तार ग... थप हेर्नुहोस्

श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात

२०७६ माघ १६

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै दुई दिनको लागि डेबि... थप हेर्नुहोस्

एनआईसी एसियाको वित्तीय नतिजा उत्साहजनक

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौँ । एनआईसी एसिया बैङ्कले चालू आ.व. २०७६–७७ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण माघ ७ मा सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैङ्कले चालू आ.व.को दोस्रो त्रैमाससम्म वार्... थप हेर्नुहोस्

बीमा दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन आउँदै

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौँ । दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन २०७६ र दाबी उजुरी कार्यविधि २०७६ छिट्टै कार्यान्वयनमा आउने भएको छ । दाबी भुक्तानीमा देखिएको समस्याहरूको समाधान गर्दै बीमा क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउन बीमा समितिले का... थप हेर्नुहोस्

मेगा बैङ्क वित्तीय साक्षरता सिकाउँदै

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैङ्कले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम श... थप हेर्नुहोस्