Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

थोरै घट्यो कर्जाको व्याज

२०७६ असार ५

ताजा नेपाल

सहुलियत कर्जा लिनेहरु बढे काठमाडौं । चालु आर्थिक बर्षको वैशाखमा बाणिज्य बैंकहरुको आधार व्याजदर गत बर्षको भन्दा ०.७३ प्रतिशतले विन्दुले घटेको छ । गत वर्षको तुलनामा कर्जाको औसत व्याजदर ०.०९ प्रतिशतले बढेर १२.२३ प्रतिशत पु... थप हेर्नुहोस्

अडिट रिपोर्ट कुर्दै एनसीसी बैंक

२०७६ असार ४

ताजा नेपाल

काठमाडौं । आफ्नो अडिट रिपोर्ट कुरेर बसेको एनसीसी बैंकले रिपोर्ट आएको तीन महिनाभित्र साधारणसभा गर्नुपर्ने कानुनी प्रावधानलाई कुरिरहेको छ । बैंकलाई नेपाल राष्ट्र बैंकले उसको अडिट रिपोर्ट अध्ययन गरेपछि साधारणसभा गर्ने बाटो ... थप हेर्नुहोस्

कामना सेवा विकास बैंकको ८९ औं शाखा बुधबारेमा

२०७६ असार ४

ताजा नेपाल

बुधबारे । कामना सेवा विकास बैंकले झापाको बुद्धशान्ति स्थित बुधबारे बजारमा बिहिवार आप्mनो ८९औं शाखा विस्तार गरेको छ । बैंकका संचालक बिश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई, झाप... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकले थप्यो ४ नयाँ शाखा

२०७६ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रदेश नम्बर १ का सुनसरी र झापामा चारवटा नयाँ शाखा कार्यालय थपेको छ । योसँगै देशभर ११० शाखा पुगेको छ । बैंकले जेठ २८ गते सुनसरीको इनरुवा नगरपालीकास्थित इनरुवा र सोहि जिल्ला कै बराहाक्षेत्र ... थप हेर्नुहोस्

प्रभु बैंकले खोल्यो टिकापुरमा नयाँ शाखा

२०७६ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । आफ्नो प्रभाव विस्तारमा लागेको प्रभु बैंकले कैलालीको टिकापुरमा शाखा खोलेको छ । शाखाको उद्घाटन टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्रबहादुर रावलले गरेका छन् । अब बैंकको देशभर शाखा संख्या १८४ पुगेको छ। बैंकका १४... थप हेर्नुहोस्

बैंकिङ तरलतामा देखिएन सुधार

२०७६ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । असार लाग्न लाग्दा पनि तरलता सुधारको कुनै संकेत देखिएको छैन । सरकारले खर्च गर्न नसक्दा बैंकिङ तरलता अभाव कम नभएको हो । सरकारले खर्च नगर्ने तर बैंकहरुले निक्षेप संकलनको तुलनामा ऋण अत्याधिक बृद्धि गर्दा तरलतामा न... थप हेर्नुहोस्

सनराइजले थप्यो मुलपानीमा शाखा

२०७६ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । शाखा विस्तारको योजनामा रहेको सनराइज बैंकले राजधानीको मुलपानीमा शाखा खोलेको छ । शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा र बैंकका सदस्य बच्छराज तातेडले गरे । कार्यक्रममा बैंककी निमित्त प्र... थप हेर्नुहोस्

सिद्धार्थले थप्यो दुई नयाँ शाखा

२०७६ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । आङ्खनो सेवालाई चुस्त दुरुस्त बनाउँदै सेवा विस्तारमा कस्सिएको सिद्धार्थ बैंकले दोलखाको चरिकोट एक शाखा र अर्को एक शाखारहित बैंकिङ सेवा इकाइका साथै रामेछापको गोकुलगंगामा शाखा कार्यालय खोलेको छ । बैंकले एकै पटक दु... थप हेर्नुहोस्

एनआईसी एशियाको इद अफर

२०७६ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । आफ्नो सामाजिक उत्तरदायित्वप्रति सचेत रहँदै आएको एनआईसी एशिया बैंकले विभिन्न धर्मावलम्बीहरुको चाडपर्वअनुसार विशेष योजनाहरु ल्याउँदै आएको छ । मुस्लिम समुदायको पवित्र चाड इद उल फितरका अवसरमा नयाँ खाता खोल्दा निशु... थप हेर्नुहोस्

बिग मर्जरको काम राष्ट्र बैंकले थाल्यो

२०७६ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । आगामी बजेटमा ठूला बैंक मर्जरलाई प्रोत्साहन गर्ने घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेपछि राष्ट्र बैंकले त्यस बारेमा अध्ययन थालेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा जुटेको राष्ट्र बैंकले ठूला मर्जर बा... थप हेर्नुहोस्