Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

बैंकबाट ३ करोड लुटियो

२०८२ पुष ३०

ताजा नेपाल

सिन्धुली । काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको रकम लुटेको छ । मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो । मंगलबार... थप हेर्नुहोस्

त्रिशूली नदीमा बसको अवशेष भेटियो

२०८२ पुष २७

ताजा नेपाल

चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेसीस्थित त्रिशूली नदी किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुन सक्ने आशंका गरिएको छ । बस बेपत्ता... थप हेर्नुहोस्

नेपालीले अमेरिका जान साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने

२०८२ पुष २३

ताजा नेपाल

अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित सातवटालाई थपेको छ । आगामी जनवरी २१ देखि नेपालीहरूले अमेरिकाको भिसा निवेदनसँगै ५ देखि १५ हजार डलर ९७ लाख २२ हजारदेखि २१ ला... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

२०८२ पुष १८

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। नेपालको अग्रणी वाणिज्य बैंकका रुपमा ... थप हेर्नुहोस्

साना तथा लघु उद्यम कर्जा विस्तारका लागि समझदारी

२०८२ पुष १६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजना बीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

२०८२ पुष १६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्ष... थप हेर्नुहोस्

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाले दिए राजीनामा

२०८२ पुष १६

ताजा नेपाल

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुरेश देवकोटाले राजीनामा दिएका छन् । देवकोटाले पुस ९ गते व्यक्तिगत कारण देखाउँदै राजीनामा पेश गरेका हुन् । बैंक सञ्चालक समितिको पुस १५ गते बसेको बैठकल... थप हेर्नुहोस्

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज

२०८२ मंसिर २९

ताजा नेपाल

काठमाडौं । पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको ... थप हेर्नुहोस्

विष्णुको हातमा छ एमालेको भावी नेतृत्व

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनको रापतापमा एक वर्ष अघिनै महाधिवेशन गर्न लागेको नेकपा एमालेभित्र भावी नेतृत्वको बहस चुलिएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आठौँ महाधिवेशनदेखि नै केपी शर्मा ओलीनिकट छन्। आठौँ महाधिवेशनमा ... थप हेर्नुहोस्

५३ अर्ब डुबेको निगमलाई ४ वर्षमा कसले लैजाला नाफामा

२०८२ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख ९महाप्रबन्धक० पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको छ । निगमको म... थप हेर्नुहोस्