Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

ज्योति विकास बैंकले पनि सेयरधनीलाई लाभांश नदिने

२०८० पुष ५

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्... थप हेर्नुहोस्

हिमालयन बैंकले पनि लाभांश नदिने

२०८० पुष ५

ताजा नेपाल

काठमाडौं । हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गर... थप हेर्नुहोस्

कुमारी बैंक ल्‍यायो ‘फेस्टिभ अफर’

२०८० पुष ५

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले चाड पर्वलाई लक्षित गर्दै ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कुमारी बैंकले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर... थप हेर्नुहोस्

छोरी अगाडी सारेर देश लुट्ने प्रधानमन्त्री प्रचण्डको बिलौना

२०८० पुष ३

ताजा नेपाल

३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताएका छन् । तर आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको उनले बताए । संसदको राज्य व्यव... थप हेर्नुहोस्

सेयर बजार २०६० विन्दुमा, कारोबार रकम झण्डै एक वर्ष यताकै उच्च

२०८० पुष २

ताजा नेपाल

२ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोम... थप हेर्नुहोस्

२७.७५ अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार

२०८० पुष १

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढेको छ । नेप्से २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो । यस दिन एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १५ करोड ७८ लाख ४६ ह... थप हेर्नुहोस्

प्रभु बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच संझौता

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं। प्रभु बैंकका ग्राहकहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन्। बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र प्रभु बैंकका प्रमुख बजार ... थप हेर्नुहोस्

विकास हाइड्रोपावरले ४४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं। विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि आवेदन दिएको छ। बोर्डका अनुसार कम्पनीले ४४ करोड ५४ लाख ९६ हजार बराबरको ४४ लाख ५४ हजार ५९६ क... थप हेर्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंकले सीईओको तलब भत्तामा खर्चियो १ करोड ४ लाख

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षमा १ करोड ४ लाख ५ हजार २०६ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले गत आवमा सीईओलाई तलब बापत ५४ लाख ७ हजार १२४ रुपैयाँ, भ... थप हेर्नुहोस्

एनएमबी बैँकले घटायो ब्याजदर

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैँकले मंसिर २५ गतेबाटै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैँकले यसअघिका कारोबारभन्दा घटाएर नयाँ ब्याजदर सार्बजनिक गरेको छ। बैँकले साधारण बचतखाता न्युन... थप हेर्नुहोस्