Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

सेयर बजारमा ४१.०६ अंकको उछाल, कारोवार रकम भने २ अर्व पनि पुगेन

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं। सेयर बजारमा बुधबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भए यताकै उच्च वृद्धि देखिएको छ। साउन ७ मा आव २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक भएयता मंगलबारसम्म नेप्से परिसूचक २०९ अंकले घटेको थियो। आज नेप्से परिस... थप हेर्नुहोस्

सन नेपालको आईपीओ साउन ३२ बाट

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ लाख ६० हजार कित्ता शेयर बिक्री गरेको कम्पनीले जारी पूँजी... थप हेर्नुहोस्

सचेतनाका लागि नेशनल लाइफको साईकल र्याली

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल ¥यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्र... थप हेर्नुहोस्

सेयर बजारमा २८.४० अंकको पहिरो, कारोबार रकम पनि घट्यो

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा गिरावट आउनुका साथै कारोबार रकम समेत घटेको छ । बजारसँगै कारोबार रकम घट्दा लगानीकर्ता भने त्रसित बन्न थालेका छन् । कारोबारको सुरुदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्म प... थप हेर्नुहोस्

सूर्य नेपालको व्यापार २७ अर्ब नाघ्यो

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं। सूर्य नेपालको व्यापार एकै वर्ष अढाइ अर्बले उकालो लाग्दा २७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले सन् २०२१÷२२ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो। यो... थप हेर्नुहोस्

नेपाल लाइफको विजनेश एक्सिलेन्स कन्फरेन्स सम्पन्न

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय विजनेश एक्सिलेन्स कन्फरेन्स सम्पन्न भएको छ । चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स “पराक्रमी गति आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो । उ... थप हेर्नुहोस्

रिलायबल लाइफको आईपीओ २५७ रुपैयाँमा खुल्यो

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्तालाई आज साउन २३ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेर बाँडफ... थप हेर्नुहोस्

सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्टबीच संझौता

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाकुरीफेदी, ललितपुर स्थित ट्रिबोन्स रिसोर्ट नेपाल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् स... थप हेर्नुहोस्

शेयर बजार आज पनि ०.१५ प्रतिशतले घटेको छ

२०८० श्रावण २२

ताजा नेपाल

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार बजार ३।२१ अंकले घटेको हो । ०.१५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४८.२६ अंकमा झरेको छ आज २६७ कम्पनीका ६६ लाख ४७ हजार १ सय ४३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३३ करोड ३५ लाख ७३ ... थप हेर्नुहोस्

आइएमई पे र बुद्ध एयरबीच संझौता

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौँ। निजी वायुसेवा कम्पनी बुद्ध एयर र अनलाइन भुक्तानी सेवा आइएमई पेबीच संझौता भएको छ। आइएमइ पेबाट बुद्ध एयरको टिकट किन्दा यात्रुले चन्द्रागिरी केबलकारको निःशुल्क कुपन प्राप्त गर्न सक्नेछन्। ‘आइएमई पेले ग्राहकको सुव... थप हेर्नुहोस्