Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

१२.५८ अंकले बढ्यो बजार, २६०१ बिन्दुमा

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढेको छ । २५९० बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढाव हुँदै बढेर २६०१ बिन्दुमा उक्लिएको हो ।  आइतबार १७१ कम्पनीको मूल्य बढेको ... थप हेर्नुहोस्

नेतान्याहुको चेतावनी – युद्धविराम कार्यान्वयन नगर्ने

२०८१ माघ ६

ताजा नेपाल

६ माघ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन दिएका छन् । बीबीसीका अनुसार हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम लागु... थप हेर्नुहोस्

१०० आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको तयारी

२०८१ माघ ६

ताजा नेपाल

६ माघ, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिउँसो सपथ ग्रहण गरेसँगै एकैदिन १०० भन्दा बढी कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । द इकोनोमिक टाइम्सका अनुसार ह्वाइट हाउस प्र... थप हेर्नुहोस्

व्यवसायीसँग अर्थमन्त्रीको आक्रोश

२०८१ पुष २७

ताजा नेपाल

काठमाडौँ । निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै राष्ट्रिय भेला बोलाएपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आक्रोशित भएका छन् । शुक्रबार नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटघाटका क्रममा अर्थमन्त्री पौडे... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

२०८१ पुष २६

ताजा नेपाल

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आवका लागि सेयरधीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश नदिने निर्णय गरेको हो । सो दिन बिहान १० बजे बसेको सञ्... थप हेर्नुहोस्

कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा स्थानीय आन्दोलित

२०८१ पुष २६

ताजा नेपाल

सिरहा। कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेका थिए । आन्दोलनकारीले कृषि विका... थप हेर्नुहोस्

हरित जलवायु कोषबाट मान्यता प्राप्त गर्ने नेपालको पहिलो वाणिज्य बैंक बन्यो एनआईएमबी

२०८१ पुष २६

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट मध्यम आकारको श्रेणीमा मान्यता प्राप्त गर्न सफल भएको छ । यससँगै बैंक नेपालको पहिलो निजी क्षेत्रको संस्था र पहिलो वाणिज्य बैंक बन्न सफल भए... थप हेर्नुहोस्

लगातार छैटौं कारोबार दिनमा पनि शेयर बजारमा हरियाली

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । बुधबार कारोबार रकमसहित सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो । यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडक... थप हेर्नुहोस्

नेप्से ६ अङ्कले बढेको छ

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेको छ । ६ अङ्कले बजार बढ्दा परिसूचक २६४६.८४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ । आज फाइनान्स समूहका कम्पनीको मूल्य बढ्यो । समग्रमा यो समूहको सूचक २.६५ प्रति... थप हेर्नुहोस्

२६४० अंकमा पुग्यो सेयर बजार

२०८१ पुष २२

ताजा नेपाल

२२ पुस, काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ ... थप हेर्नुहोस्