Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

बाध्य भएर बैंकहरूले घटाए ब्याजदर

२०८१ जेष्ठ ३२

ताजा नेपाल

३२ जेठ, काठमाडौं । वाणिज्य बैंकहरूले आगामी असारका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् । बैंकहरूले औसतमा ०।१२ प्रतिशत बिन्दुले व्यक्तिग... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा

२०८१ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघक... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्ड’द्वारा सम्मानित

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर... थप हेर्नुहोस्

नेप्से १३.५१ अंकले बढ्यो

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १३.५१ अंकले बढेर बन्द भएको छ । परिसूचक ०.६५ प्रतिशतले बढेर २०८३.०४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ । यस दिन कारोबारमा आएका मध्ये १... थप हेर्नुहोस्

कुन-कुन सहकारी परे छानबिनको दायरामा , सूचीसहित

२०८१ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाइएको संसदीय छानबिन समितिको कार्यादेश ९टीओआर० मा २० वटा समस्याग्रस्त सहकारीको नाम पनि राखिएको छ। कानून मन्त्रालयमा भएको ४ बुँदे सहमतिमा २० वटा समस्याग्रत सहकारीको ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

२०८१ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा... थप हेर्नुहोस्

२ दसकपछि पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ हुँदै

२०८१ जेष्ठ ८

ताजा नेपाल

८ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दामाथि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । न्... थप हेर्नुहोस्

२७.५४ अंकले बढ्यो नेप्से, पाँच अर्ब ८५ करोडको कारोबार

२०८१ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २७.५४ अंकले बढेको छ । नेप्से १.३३ प्रतिशतले बढेर २०९२.०० को विन्दुमा पुगेको छ । यसदिन एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा।लि। बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा।लि तथा उक्त कम्पनीका आधिकारीक बिक्र... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड’ २०२४ बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्बश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो। बैंकको विश्वसनीयता, वि... थप हेर्नुहोस्