Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

नयाँ भर्सनमा यश कुमार (भिडियोसहित)

२०७८ श्रावण २

ताजा नेपाल

काठमाडौं–गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरुपमा श्रोता तथा दर्शकमाझ आएको छ । नयाँ स्वरुपको गीतमा यशलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा यशकै शब्द र संगीत ... थप हेर्नुहोस्

सेटमा फर्किए दीप श्रेष्ठ

२०७८ असार २८

ताजा नेपाल

वरिष्ठ गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन–३’ को सेटमा फर्किएका छन् । लामो समय अस्पताल बसेर कोरोना जितेका श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रुपमा रहेका छन् । ‘द भ्वाइस अफ नेपाल’का निर्माता ... थप हेर्नुहोस्

नायिका जेनी कुँवरले गरिन् आत्महत्या

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेक... थप हेर्नुहोस्

यही हो रक्षाको उपहार

२०७८ असार २४

ताजा नेपाल

हास्य सिरियल ‘भद्रगोल’मा की कलाकार रक्षा श्रेष्ठ गुरुङले छोरीलाई जन्म दिएकी छन् । उनले दुई महिना अगाडि नै छोरीलाई जन्म दिए पनि आफू आमा बनेको खबर सार्वजनिक गरेकी थिइनन् । तर आज आफ्नो जन्मदिनको अवसर पारेर छोरीको तस्वीरसहित... थप हेर्नुहोस्

कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ : प्रकाश

२०७८ असार २४

ताजा नेपाल

गायक तथा नायक प्रकाश सपुतले ४९ लाखमा कार किनेपछि निकै दंग परेका छन् । उनले कारको छेउमा उभिएर कलाकारले मात्रे पनि कार किन्न सकिने कुरा बताएका छन् । प्रकाशले लक्ष्मी हुन्डाइको नयाँ सेतो रंगको ‘क्रेटा’ कार किनेका छन् । उनले... थप हेर्नुहोस्

बलिउडलाई अर्को क्षति, रहेनन् कलाकार दिलिप कुमार

२०७८ असार २३

ताजा नेपाल

काठमाडौं । बलिउड चलचित्र उद्योगलाई अर्को अपूरणीय क्षति पुगेको छ । बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । दिलिप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्... थप हेर्नुहोस्

अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना

२०७८ असार १८

ताजा नेपाल

बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । ७० वर्षका शाह केही दिन अगाडि अस्पताल भर्ना भएका हुन् । अभिनेतालाई फोक्सो तथा निमोनियाको समस्या देखिएको छ । यसअगाडि पनि कयौं पटक शाहको स्वास्थ्य अवस्थाबारे यस... थप हेर्नुहोस्

इमरानको सुझाव–‘बलिउडको नक्कल गर्न छाड्नुहोस् ,नौलो कुरा दिनु होस

२०७८ असार १८

ताजा नेपाल

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हिन्दी चलचित्रको नक्कल गर्न छाड्न चलचित्रकर्मीलाई सुझाव दिएका छन् । पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजना भएको सर्ट फिल्म फेस्टिभलमा इमरानले भने–‘हामीले सुरुवातदेखि नै गल्ती गरेका ... थप हेर्नुहोस्

रोकिएको कमेडी च्याम्पियन आजदेखि प्रसारण हुदै

२०७८ असार १८

ताजा नेपाल

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन(२’को प्रसारण आजदेखि शुरु हुने भएको छ । निषेधाज्ञाको समयमा छायांकन सम्भव नहुँदा शोको प्रसारण झण... थप हेर्नुहोस्

स्टार कलाकारका असली नाम

२०७८ असार १५

ताजा नेपाल

बलिउडका बादशाह भनेर चिनिने शाहरुख खानले अनुपम खेरलाई दिएको एक अन्तरवार्तामा खुलासा गरेका थिए कि सानोमा उनको नाम अब्दुर रहमान थियो । यो नाम उनको हजुरआमाले राखेकी थिइन् । सानोमा राखिएको नाम उनले कहीँ पनि दर्ता भने गरेका थि... थप हेर्नुहोस्