Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सरकारले दियो मंसिर २ गते सार्वजनिक बिदा

२०७७ कार्तिक २६

ताजा नेपाल

काठमाडौं। सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । गृहका प्रवक्ता चक्रबहादुर बुढाले किजा पूजाको अवसरमा सार्व... थप हेर्नुहोस्

दिउँसै परिएला है मापसे चेकिङमा

२०७७ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । नजिकिएको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक चेकिङ थप कडा बनाउने भएको छ। महाशाखाले दशैं, तिहार र छठ पर्वमा हुन सक्ने दुर्घटना तथा ठगी नियन्त्रण गर्न विषेश सुरक्षा योज... थप हेर्नुहोस्

असफल सरकारका हतारका निर्णय

२०७७ कार्तिक २६

ताजा नेपाल

बादसाहले आफुनाङ्गगै भएको त्यो बेला थाहाँ पाउछ जुन बेला दरबारमा अबोध बालक प्रवेश गर्छ र सत्ता उन्मादिले मातेका राजालाई यर्थात भनी दिन्छ । त्यहाँ बादसाहका थुपौरे पनि थिए । तिनले सत्ताको जानकारी दिन सकिरहेका थिएनन् । कारण थ... थप हेर्नुहोस्

मेरो जीत सुनिश्चित

२०७७ कार्तिक २६

ताजा नेपाल

तपाईंले आउने मङ्सिरमा हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । निर्वाचित हुनेमा कति विश्वस्त हुनुहुन्छ ॽ मलाई लाग्छ म सम्पूर्ण निजी क्षेत्रको साझा ... थप हेर्नुहोस्

जाने बेलामा ट्रम्पले यो के गरेको ?

२०७७ कार्तिक २६

ताजा नेपाल

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्... थप हेर्नुहोस्

एका बिहानै प्रधानमन्त्री चीनको सीमानामा

२०७७ कार्तिक २६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा प्रस्थान गरेका छन् । त्यहाँ सञ्चालित विभिन्न आयोजनाको अवलोकन गर्नका लागि प्रधानमन्त्री त्यता गएका हुन् । ओली सुरूवातमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्... थप हेर्नुहोस्

एमसीसी बारे बोल्यो चीन

२०७७ कार्तिक २५

ताजा नेपाल

चीनको हवेई युनिभर्सिटी अफ इकोनोम्किस एन्ड विजनेशको नेपाल सेन्टरका निर्देशक प्रा। चाङ सुविङले एमसीसीलाई बीआरआईको काउन्टर बनाए सशक्त प्रतिरोध गर्ने बताएका छन् । चिनियाँहरूले राजनीति भन्दा विज्ञहरूबाट आफ्नो धारणाहरू सार्वजन... थप हेर्नुहोस्

कमरेड पुष्पकमल दाहालका नाममा खुला पत्र

२०७७ कार्तिक २५

ताजा नेपाल

महामहिम पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्षज्यू, अभिवादन प्रिय कमरेड पुष्पकमल दाहाल ज्यू, तपाई यो मुलुकको तेस्रो व्यक्तिमा गणना गरिनु हुन्छ । नेपाली राजनीतिमा कसैलाई चित्त बुझ्नु या नबुझ्नु एउटा फरक कुरा हो । राणाशा... थप हेर्नुहोस्

फाइजरको खोपले गर्ला त काम ?

२०७७ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेकले बनाएको कोरोना विरूद्धको खोप ९० प्रतिशत मानिसमा संक्रमण रोक्न सुरक्षित भएको प्रारम्भिक अध्ययनले देखाएको छ। कम्पनीले यस सफलतालाई विज्ञान र मानवताका लागि महान् दिन भनेको... थप हेर्नुहोस्

कोरोनाको भ्याक्सिन किन्न कमिटी बन्दै, उपचार निःशुल्क

२०७७ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । चौतर्फी आलोचना सहेको सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार नि... थप हेर्नुहोस्