Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

डा. केसीले जुस पिए, फेरि अनसन बस्नु नपराेस्

२०७७ आश्विन २५

ताजा नेपाल

काठमाडौँ । पटक पटक सहमति गर्दै अनसन तोड्दै आएका डा. गोविन्द केसीले फेरि एक पटक सरकारसँगको सहमतिमा अनसन तोडेका छन् । पटक पटक सहमतिमा धोकाधडी खाएका डा. गोविन्द केसीले यसपटक धोका खानु हुँदैन । सधैं जनताको आवाज बोल्ने डा. ग... थप हेर्नुहोस्

कोरोना कहरबीच किन सार्वजनिक गर्यो उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र ?

२०७७ आश्विन २५

ताजा नेपाल

एजेन्सी । विश्व समुदाय कोरोनासँग लडिरहेको बेला उत्तरकोरिया भने हतियार प्रदर्शनमा जुटेको छ । अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको ‘आइसीबीएम’ नामको क्षेप्यास्त्र उत्तर कोरियाले सार्वजनिक गरेको हो । शनिबार उत्तर कोरियाको... थप हेर्नुहोस्

मध्यराति डा केसीसँग यस्तो भयो सम्झौता (सहमति पत्रसहित)

२०७७ आश्विन २५

ताजा नेपाल

काठमाडौं । सकेसम्म टार्दै मेडिकल माफियाकै पक्षपोषण गर्दै आएको सरत्रार अन्ततः सत्याग्रही डा. गोविन्द केसीका सामु झुक्न पुगेको छ । अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको हो । २७ दिनदेखि आमरण ... थप हेर्नुहोस्

पर्यटनमन्त्री भट्टराईमा कोरोना संक्रमण, ज्वरो देखियो

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले राजधानीलाई गाँज्दै लगेको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भ... थप हेर्नुहोस्

आइतबार देशभरका सबै स्वास्थ्य सेवा ठप्प

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । सरकारले डा. गोविन्द केसीका मागलाई फेरि अल्टार्न खोजेपछि नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ । २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ । संघले ब... थप हेर्नुहोस्

राजधानीमा भयानक रुपमा संक्रमण फैलियो एकै दिन २६७२ जना क्रमित, १४ जनाले ज्यान गुमाए

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । बितेको २६ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ ... थप हेर्नुहोस्

एकैदिन थपिए ५ हजार ८ कोरोना संक्रमित

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था भयानक हुँदै जाँदा पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा ... थप हेर्नुहोस्

पिआईडीमा कार्यकारीको खोजी

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडाैं । भोजविक्रम थापाको अबकास पछि पिआडीमा कार्यकारी निर्देशक पद खाली छ । सो आयोजना केयुकेएलको प्रोजेक्ट हो । एडिबिको लगानीमा मेलम्ची परियोजना अन्र्तगतको दोस्रो र तेस्रो प्रोजेक्ट सम्पन्न गर्ने गरी दोस्रो चरणमा रु १७... थप हेर्नुहोस्

स्वास्थ्य अवस्था बिग्रिएपछि सांसद चौधरी आईसियुमा

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेतक शान्ता चौधरीलाई आइसियुमा सारिएको छ । वीर अस्पतालको साधारण वार्डमा उपचाररत चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गएराति आइसियुमा सारिएको उनको सचि... थप हेर्नुहोस्

काँग्रेस नेता पौडेल आइसोलेसनमा

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल इसोलेसनमा बसेका छन्। पौडेलले शनिबार विहान ट्वीटरमार्फत् आफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिए । तर, आफू ... थप हेर्नुहोस्