Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मुख्यमन्त्री भट्ट क्वारेन्टिनमा

२०७७ भाद्र ७

ताजा नेपाल

डोटी । सिंहदरबारलाई समेत छाडेको कोरोना कहरले संघीय सरकारलाई समेत ऐया ऐया बनाएको छ । गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् । मुख्यमन्त्रीको स... थप हेर्नुहोस्

कोरोनाबाट ८१८ संक्रमित, ३ को मृत्यु, उपत्यकामा १६६ संक्रमित

२०७७ भाद्र ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण भयावह बन्दै जाँदा आइतबार देशभर कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसह... थप हेर्नुहोस्

१५–१५ सेकेण्डमा लिन्छ कोरोनाले ज्यान

२०७७ भाद्र ७

ताजा नेपाल

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोनाले हरेक १५–१५ सेकेन्डमा एक जना मानिसको ज्यान लिने गरेको छ । कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनु... थप हेर्नुहोस्

कुवेतमा नेपालमाथिको प्रतिबन्ध नहट्ने

२०७७ भाद्र ७

ताजा नेपाल

दोहा । कुवेतमा पाँच महिनादेखि जारी कफ्र्यु हटाउने तयारी भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि कुवेत सरकारले विभिन्न चरणमा लगाएको कर्फ्यू हटाउने भएको छ । पाँच महिनादेखि लगाइएको कर्फ्यू आगामी साताबाट हटाइने कुवेत सरकारले ... थप हेर्नुहोस्

क्षतिपूर्ति माग गर्दै शवसहित प्रहरी कार्यालय घेराउ

२०७७ भाद्र ७

ताजा नेपाल

कञ्चनपुर । महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासीले दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्... थप हेर्नुहोस्

देशभर ६३४ जना संक्रमित थपिँदा उपत्यकामै २१६

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण पछिल्लो समयमा भयावह बन्दै गएको छ भने कोरोनाले ज्यान लिनेक्रम पनि बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११... थप हेर्नुहोस्

उद्दारका नाममा लूट नमच्चाउन काँग्रेसको चेतावनी

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय ध्वजाबहक नेपाल एयरलाइन्सलाई ग्राउन्डेड गरेर राखिएको छ । विदेशमा अलपत्र परेकालाई हिमालयन एयरलाई धमाधम बोकिरहँदा पनि नेपालका मन्त्रीहरुको आँखा खुल्दैन । त्यति मात्र होइन सामान्य अवस्थामा भन्दा चार गुणा... थप हेर्नुहोस्

२०७७ भाद्र ६

ताजा नेपाल

यस्तो भएपछि कहाँबाट घट्छ महिला हिसा ? इटहरी । एउटा कुहिएको आलुले सिंगो बोरो सखाप बनाएझैं एक दुई जना सुरक्षाकर्मीको बदमासीले सिंगो संगठन बदनाम हुन्छ । ईलाका प्रहरी कार्यालय ईटहरीले बालिका बलात्कार गर्ने क्रसर उद्योगमा का... थप हेर्नुहोस्

माधव नेपालका ९ सुरक्षाकर्मीमा कोरोना

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौँ । भीआईपीलाई पनि छाड्ने र जस्तोसुकै सुरक्षा घेरा पनि तोड्न सक्ने कोरोनाले सबैलाई आतंकित बनाइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका पीएसओसहित ९ सुरक्षाकर्मीमा ... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नजिक

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । आधुनिक विज्ञानलाई चुनौती दिँदै विश्व आतंक मच्चाइरहेको कोरोनाले झण्डै ८ लाख मानिसको ज्यान लिइसकेको छ । कोरोनाविरुद्धको भ्याक्सिन निर्माणको क्रममा भए पनि कुनै पनि भ्याक्सिन सफल नभइसकेको अवस्थामा विश्वभर कोरोना स... थप हेर्नुहोस्