Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेपालमा भयावह बन्दै, संक्रमितको संख्या २ सय १७

२०७७ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोनाले उग्ररुप देखाउन थालेको छ । समाजमा भुसको आगो झैं भित्रभित्रै कोरोना संक्रमण फैलिएको अनुमान गर्न थालिएको छ । नेपालमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकु... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउनेको तीन लाख नजिक

२०७७ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८०८ पुगेको छ । कोरोना भाइरसबाट ४३ लाख ३९ हजार ८२४ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार ३२० जनाले ज्यान ... थप हेर्नुहोस्

भोलि नेकपाको स्थायी कमिटी बैठक

२०७७ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । पार्टीमा पद र प्रतिष्ठाको लडाई मच्चाएका नेकपाका नेताहरुलाई भोलि पार्टी कार्यालय निम्तो दिइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको हो । पार्टी कार्यालय धुम्बाराहीमा ११... थप हेर्नुहोस्

नेपालमा एकै दिन थपिए ५७ कोरोना संक्रमित

२०७७ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य... थप हेर्नुहोस्

बेलायतमै गयो कोरोनाबाट ६० नेपालीको ज्यान

२०७७ बैशाख ३०

ताजा नेपाल

लण्डन । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनले जनाएको छ । मृत्यु हुनेहरुमा ५० जना... थप हेर्नुहोस्

प्रभु बैंकले बढायो नाफा

२०७७ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरस उत्पन्न संकटपूर्ण अवस्थामा पनि प्रभु बैंक लिमिटेडले खुद नाफा बढाउन सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ०.८२ प्रतिशतले बढेको बैंकले जनाएको... थप हेर्नुहोस्

खाडी मुलुकमा ५ सय ६० जनाको कोरोनाले लियो ज्यान

२०७७ बैशाख ३०

ताजा नेपाल

एजेन्सी । नेपाली युवाहरुको ठूलो रोजगार गन्तव्य खाडीका ६ मुलुकमा कोरोना भाइरसले ५६० जनाको मृत्यु भएको छ भने १ लाख १ हजार ६१० जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २५५ जनाको मृत्... थप हेर्नुहोस्

भारत र चीनसँग सम्वाद थाल्न कांग्रेसको माग

२०७७ बैशाख २९

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत नेपालको भूमिबारे भारत र चीन दुवै देशसँग संवाद गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक व... थप हेर्नुहोस्

१३ जना एकै पटक थपिँदा संक्रमितको संख्या १३४ पुग्यो

२०७७ बैशाख २९

ताजा नेपाल

काठमाडौं । थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ प... थप हेर्नुहोस्

सप्तरीका युवामा देखियो कोरोना संक्रमण

२०७७ बैशाख २९

ताजा नेपाल

काठमाडौं । फेरि एकजना संक्रमित नेपालमा थपिएका छन् । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण ... थप हेर्नुहोस्