Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एनआईसी एसियाको वित्तीय नतिजा उत्साहजनक

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौँ । एनआईसी एसिया बैङ्कले चालू आ.व. २०७६–७७ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण माघ ७ मा सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैङ्कले चालू आ.व.को दोस्रो त्रैमाससम्म वार्... थप हेर्नुहोस्

कांग्रेस पार्टी कार्यालयमा झडप

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच पार्टी कार्यालय सानेपामा झडप भएको छ । पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै सोमबार अपर... थप हेर्नुहोस्

सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाई

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सोमबारदेखि शुरु भएको बहस नसकिएपछि आज सुनुवाई हुन लागेको हो । सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठील... थप हेर्नुहोस्

कोरोना भाइरसबाट मर्नेको संख्या ८० पुग्यो

२०७६ माघ १३

ताजा नेपाल

काठमाडौं । चीनमा देखापरेको वुहान कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या बढ्दै गएको छ र चिनियाँ अधिकारीहरुले सोही भाइरसको कारण मर्नेको संख्या ८० पुगेको जनाएको छ । सोही भाइरसका संक्रमणमा पर्नेहरुको संख्या चीनमा २७०० पुगेको छ... थप हेर्नुहोस्

आस्था राउत आफैं प्रहरीमा उपस्थित

२०७६ माघ १३

ताजा नेपाल

काठमाडौं । गायिका आस्था राउत सोमबार बिहान प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीका अनुसार आस्था आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी हुन् । “प्रहरीको तर्फबाट अनुसन्धान पूरा ... थप हेर्नुहोस्

कोरोना भाइरसबाट सतर्कता अप्नाउन प्रधानमन्त्री ओलीको निर्देशन

२०७६ माघ १३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिएकाले सतर्कता अप्नाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरस फैलिन नदिन र संक्र... थप हेर्नुहोस्

नागरिक सहजकर्ता सेवाको सुरूवात

२०७६ माघ १२

ताजा नेपाल

काठमाण्डौ । आफूले नेतृत्व सम्हाल्नासाथ केही न केही नयाँ अवधारणा प्रस्तुत गर्दै संगठनलाई चुस्त बनाउन सक्रिय रहने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी मातहतका कार्यालय... थप हेर्नुहोस्

सुरक्षित कर्जा लगानी गर्न आग्रह

२०७६ माघ १२

ताजा नेपाल

बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मुलुकको समृद्धिको लागि लगानीलाई सुरक्षित गर्नुपर्ने बताएका छन् । समृद्धिका लागि लगानी अपरिहार्य रहेको भन्दै उनले सुरक्षित कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थ... थप हेर्नुहोस्

१९औं सशस्त्र दिवसमा आयो नयाँ योजना

२०७६ माघ १२

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरीको १९औं वार्षिकोत्सव कार्यक्रममा संगठनले समावेशी र समानुपातिक सिद्धान्तलाइृ अनुशरण गर्दै संगठनभित्र आमूल परिवर्तनको सन्देश दिएको छ । विगत वर्षहरुमा भन्दा यस वर्ष सशस्त्रप्रहरीको वार्षिक कार्यक्रम... थप हेर्नुहोस्

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रदेश दुई

२०७६ माघ ११

ताजा नेपाल

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । उनलाई आफ्नो पार्टी समाजवादीको साथ छ तर सत्ता साझेदार राष्ट्रिय जनता पार्टी ९राजपा०सँग छलफल हुन बाँकी छ । स्रोतकाअनुसार मु... थप हेर्नुहोस्