Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

चीनले परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

२०७७ बैशाख ७

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चीनविरुद्ध खनिएका छन् । लामो समयदेखि चीनविरुद्ध उनले लगातार अभिव्यक्ति दिँदै आएका छन् । ह्वाइट हाउसमा प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा सुरु हु... थप हेर्नुहोस्

बिजुलीको बिल वैशाखभित्र तिरे जरिवाना नलाग्ने

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा मन्त्रिपरिषद्को निर्णयअनुसार,... थप हेर्नुहोस्

मानव जिवन रक्षा पहिलो प्राथमिकता : प्रधानमन्त्री

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने बताएका छन् । शनिबार साँझ नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससका सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्... थप हेर्नुहोस्

झण्डै ६ लाख उपचारपछि घर फर्किए

२०७७ बैशाख ७

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् । अहिलेसम्म ५ लाख ९६ हजार ४८२ जना उपचारपछि घर फर्किएका छन् ।१५... थप हेर्नुहोस्

देउवा निवासमा काँग्रेस पदाधिकारी बैठक

२०७७ बैशाख ६

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्... थप हेर्नुहोस्

मस्जिदमा भेटिएका १२ संक्रमित अस्पताल भर्ना

२०७७ बैशाख ६

ताजा नेपाल

विराटनगर । उदयपुरको मस्जिदमा भोटिएका १२ जना कोरोना संक्रमित मोरङ कोरोना अस्पताल भर्ना भएका छन् । शनिबार बिहान एउटै मस्जिदमा भेटिएका ११ जना भारतीय र एक जना मोरङका नेपाली कोरोना संक्रमितलाई प्रदेश नं १ सरकारले निर्माण गरेक... थप हेर्नुहोस्

नेपाल प्रहरीलाई ५ सय थान पिपिई

२०७७ बैशाख ६

ताजा नेपाल

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले ५ सय थान पिपिई (पर्सनल प्रोटेक्टिभ ईक्युप्मेन्ट) नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच उक्त सामग्री हस्तान्तरण गरिएको हो । सो ... थप हेर्नुहोस्

अफ्रिका महामारीको जोखिममा रहेको डब्ल्युएचओको चेतावनी

२०७७ बैशाख ६

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अफ्रिकाका ३ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणको जोखिममा रहेको चेतावनी दिएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने भन्दै डब्ल्युए... थप हेर्नुहोस्

भारतमा कोरोना संक्रमितको संख्या १४ हजार कट्यो

२०७७ बैशाख ६

ताजा नेपाल

दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ ३८ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्म भारतमा कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउन... थप हेर्नुहोस्

किन गरे ट्रम्पले यस्तो दावी

२०७७ बैशाख ६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेका छन् । कोरोना भाइरसले मृत्यु हुनेको संख्या संसोधन गरेको तथा दिनानुदिन चीनमा कोरोना भाइरसबाट मृत्यु हु... थप हेर्नुहोस्