Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रहरीमा भ्रष्टकै जयजय

२०७६ श्रावण २८

ताजा नेपाल

काठमाडौं । म पनि भ्रष्टाचार गर्दिन अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न प्रधानमन्त्रीको यो भनाई भुइृमा खस्न नपाउँदै डनको टीमका लुटाहाहरूले नेकपाको सरकारलाई १८ महिनामै कुहिगन्ध बनाए । नेपाल प्रहरीमा राजनीतिक पहुँच र पैसावालहर... थप हेर्नुहोस्

हुलाकी सडकमा भ्रष्टाचार चुलिँदै

२०७६ श्रावण २८

ताजा नेपाल

काठमाडौं । सडक विभागको भद्रगोल चम्काएर प्राविधिका रुपमा भन्दा ठेकेदारको व्यवहार प्रदर्शन गर्ने आशोक तिवारी आफू हुलाकी सडकमा आउँदा एक करोड ५० लाख घुस खुवाएको बताउँछन् । उनले ७५ लाख मन्त्री पत्नीलाई बुझाएर बाँकी ठेक्का लाग... थप हेर्नुहोस्

स्वदेश फर्किए प्रधानमन्त्री

२०७६ श्रावण २७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमिति स्वास्थ्य जाँच गरी सिंगापुरबाट फर्किएका छन् । १० दिनपछि २७ साउनमा फर्किएका निकै प्रफुल्ल र उत्साही देखिन्थे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा ओलीले... थप हेर्नुहोस्

बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १० पुग्यो

२०७६ श्रावण २७

ताजा नेपाल

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाट नजिकै पृथ्वी राजमार्गमा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७४६९ नम्बरको न्यूसृष्टि डिलक्स बस साउन २४ गते बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १०... थप हेर्नुहोस्

कल बाईपासमा संलग्न पक्राउ

२०७६ श्रावण २७

ताजा नेपाल

काठमाडौं । अबैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न काठमाडौं महानगरपालिका-४ बालुवाटार, टुसाल शितलमार्गस्थित कोठामा बस्दै आएका चितवन भरतपुरका ३६ वर्षीय नसिव तामाङलाई बिहीबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूर... थप हेर्नुहोस्

विमानस्थलमा क्यानोमी बन्दै

२०७६ श्रावण २७

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक वायुसेवा निगम र हिमालय एयरका अन्तर्राष्ट्रिय उडान २८ सञ्चालन हुँदा सरदर दैनिक ४५÷४६ उडानमा १८ वटा विदेशी एयरलाइन्सले उडान गर्दछन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण व... थप हेर्नुहोस्

चिनियाँ कम्पनीविरुद्ध खनियो लेखा समिति

२०७६ श्रावण २६

ताजा नेपाल

काठमाडौं । सरकार आफैं देशमा विदेशी लगानी भित्याएर मुलुकलाई समृद्ध राष्ट बनाउन लागि परिहरेको भए पनि नेपालमा कुनै पनि कम्पनीले लगानी गर्न आउँछ भने पहिले उसले नेता तथा कार्यकर्ताको चित्त बुझाउनु पर्ने हुन्छ । नेता र कार्यकर... थप हेर्नुहोस्

जताततै बिचौलियाकै जगजगी

२०७६ श्रावण २६

ताजा नेपाल

ईश्वरीप्रसाद वाग्ले नेपालमा पाएसम्म सरकारी ढुकुटीमा रजाई गर्न कोही पछि पर्दैन र कसैले मैले त्यस्तो जघन्य अपराध गर्न हुँदैन भन्दैन । त्यो यथार्थतालाई पुष्टि गर्दै भ्रष्टाचार गर्ने ठूलठूला बजेट भएका कार्यक्रमहरूलाई मन्त... थप हेर्नुहोस्

सोनियालाई फेरि कंग्रेसको जिम्मा

२०७६ श्रावण २६

ताजा नेपाल

नयाँदिल्ली । लोकसभाको चुनावमा लज्जाजनक पराजय भोगेपछि भारतीय कंग्रेस आईभित्र चर्को असन्तुष्टि चुलिएको छ । यही बेला भारतीय प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले नयाँ अन्तरिम अध्यक्ष चुनेको छ। शनिबार बसेको पार्टीको केन्द्रीय क... थप हेर्नुहोस्

यिनलाई कसले छुने ?

२०७६ श्रावण २५

ताजा नेपाल

कञ्चनपुर । नेकपा सामन्त र शोषकहरूको पार्टी होइन । तर व्यवहारमा सुदूर पश्चिमतिर हिजोका नेकपा माओवादी र एमालेमा दुई सामन्त छन् । तीनले माधव नेपाल र पुष्पकमल दाहालको पहिचान देखाउँछन् । उनीहरू युरोपेली युनियन र भारतीय गुप्तच... थप हेर्नुहोस्