Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राष्ट्रपति पदकै दुरुपयोग !

२०७७ बैशाख १७

ताजा नेपाल

काठमाडौं । क्रेनले तानेर राजनीतिक पहुँचमा ल्याइएका मुर्खहरुको चाल यसपटक विद्या भण्डारीको व्यवहारले छर्लङ्ग बनायो । विद्या तत्कालिन एमालेकी कर्मठ नेतृ थिइनन् । तै पनि केही दिन यता प्रधानमत्री केपी ओली उनीसँग परामर्श लिने ... थप हेर्नुहोस्

यिनले देखाए आफ्नै हैसियत

२०७७ बैशाख १७

ताजा नेपाल

काठमाडौं । सत्ता अन्धो हुन्छ, समाज परिवर्तनको नाटक व्यर्थ हुन् । कम्युनिष्ट पार्टी जब विधि र प्रक्रियाबाट फुत्कन्छ त्यो बेला पार्टीले लिखित दस्तावेजमा देखाएका नीतिगत सिद्धान्तको अर्थ रहँदैन । नेकपा एमाले र माओवादीले त्यो... थप हेर्नुहोस्

संक्रमित ३१ लाख नाघ्यो, २ लाख १७ हजार धेरैले ज्यान गुमाए

२०७७ बैशाख १७

ताजा नेपाल

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट ३१ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख १७ हजार भन्दा धेरैको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले ३१... थप हेर्नुहोस्

लकडाउनमा नेपाल प्रहरीको सक्रियतालकडाउनमा नेपाल प्रहरीको सक्रियता

२०७७ बैशाख १७

ताजा नेपाल

काठमाडौं । हाल विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण नेपालमा पनि देखा परेको छ । त्यस भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको देशव्यापी आवतजावत तथा यातायात संचालन रोक ९लकड... थप हेर्नुहोस्

आफ्नै अहंकारले घेरिए ओली

२०७७ बैशाख १६

ताजा नेपाल

मुखले भष्टहरूको अनुहार नहेर्ने प्रधानमन्त्री केपी ओली विश्वलाई आतंकित पारिरहेको कोरनाका नाममा पनि कमाई अभियानमा लागेको देखियो । उनी आफैले अग्रसरता देखाएर कोरना विरुद्धका औषधीजन्य सामाग्री खरीदमा हात नपसारे पनि उनका विश्व... थप हेर्नुहोस्

श्री ७ बन्ने ओलीको चाहना !

२०७७ बैशाख १६

ताजा नेपाल

काठमाडांै । आखिर जनताको पीडा र बेदना भन्दा राज्य लुटको महामारी चम्काएर भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्री केपी ओली र उनको मण्डलीको व्यवहारले बहुमत प्राप्त पार्टीको बदनामी गरेर छाड्यो । पूर्व प्रधानमन्त्री एवं ... थप हेर्नुहोस्

ट्रम्पले भने, चीनले संसार बचाउन सक्थ्यो

२०७७ बैशाख १६

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसमाथि चीनको प्रतिक्रियाको विषयमा ‘अत्यधिक गम्भीर अनुसन्धान’ सुरु भएको जानकारी दिएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो कुरा बताएका हुन् । उनले ... थप हेर्नुहोस्

कोरोनाका कारण अमेरिकामा ५६ हजारको मृत्यु

२०७७ बैशाख १६

ताजा नेपाल

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार नाघेको छ । पछिल्लो समय थप १ हजार २३६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको... थप हेर्नुहोस्

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यराति भेटघाट

२०७७ बैशाख १६

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रै अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता ल्याइसक्दा समेत पार्टीभित्रबाट निरन्तर अप्ठेरोमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यराति प्रधानन्यायाधीश चोलेन्द्र ... थप हेर्नुहोस्

प्रदेश नम्बर १ मा गरियो पाँच हजारबढीको र्‍यापिड टेष्ट

२०७७ बैशाख १५

ताजा नेपाल

विराटनगर । प्रदेश नम्बर १ मा आइतबारसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि ९आरडीटी०बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पीसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्... थप हेर्नुहोस्