Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अमेरिका-युक्रेन फेरि वार्ताको सम्भावना

२०८१ फाल्गुन २१

ताजा नेपाल

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ताका लागि प्रयास थालेका छन्। भनाभनको स्थिति बनेपछि शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको वार्ता बिथोलिएको थियो। ... थप हेर्नुहोस्

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १२ रूपैयाँ बढ्यो

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । खाना पकाउने एलपी ग्यासको भाउ प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि... थप हेर्नुहोस्

काँग्रेस एमालेका सांसदलाई पार्टीको ह्वीप

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बुधबार बस्ने संदस् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । अध्यादेशहरू पारित... थप हेर्नुहोस्

बजेट काट्दै सरकार

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । उठाउनु पर्ने राजश्व नउठाउने व्यापारीको हितमा नांगै उत्रने प्रधानमन्त्री केपी शर्माको पछिल्लो कार्यकाल विवादरहित भएन । प्रधानमन्त्ती कार्यलयको मूल्यांकन प्रतिवेदनले सरकारको क्षमता देखायो । स्थायित्वका लागि दुई ... थप हेर्नुहोस्

नीतिगत लुटमै छ ऊर्जामन्त्रीको ध्यान

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । देशभक्त जनता प्रेमी राजनीति हुँदो हो त राष्ट्रपतिदेखि स्थानीय तहका जनप्रतिनिधिसम्मले राज्य दोहन गर्न पाउने थिएनन् । विदेशबाट नेपालमा व्यापार गर्ने उद्देश्य ले छिरेका स्वार्थी तत्वले बैङ्क तथा वित्तीय संस्था कब... थप हेर्नुहोस्

दानी सरकार महादानी सांसद, प्रहरी र सशस्त्र प्रहरी गिजोलिँदै

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । दलका नेता र मन्त्रीले आफ्नै ऐन र विधि चल्न दिने हो भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले सरकारको नीति र निर्देशन पालन गर्दै राज्यको प्रतिष्ठा राख्न सक्छन् । दुवै फौजमा कार्यविधि छ तर दलीय स्वार्थले त्यसलाई सफल ह... थप हेर्नुहोस्

महानगरले तत्काल प्रशासकीय अधिकृत पाउने छैन छाँटकाँट

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । दुई तिहाई बहुमत प्राप्त सरकार एउटा नगर प्रमुख र विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पछि लाग्छ भने त्यो सरकारबाट जनताले कस्तो अपेक्षा राख्लान् ? एउटा कर्मचारीको विषयलाई लिएर देशका प्रधानमन्त्री र राजधानी म... थप हेर्नुहोस्

पार नलाग्ने अवस्था आएपछि भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौँ । दुई तिहाई बहुमतको गठबन्धन सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने... थप हेर्नुहोस्

पारसलाई चौथोपटक हृदयघात, तीन दिन अस्पतालमै रहने

२०८१ फाल्गुन १९

ताजा नेपाल

१९ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ । ह... थप हेर्नुहोस्

क्याम्पसमा विद्यार्थीको चुनावी माहौल शुरु

२०८१ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ संगठन दर्ता हुँदै छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघरसंगठन दर्ताको कार्यक... थप हेर्नुहोस्