Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एसईईको नतिजा साढे ५ बजे प्रकाशित हुने

२०८२ असार १३

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नति... थप हेर्नुहोस्

रास्वपाले बोलायो संसदीय दलको बैठक

२०८२ असार १३

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको हो । बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा ब... थप हेर्नुहोस्

हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला

२०८२ असार १३

ताजा नेपाल

काठमाडौं । उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ। बिहीबार रामप्रसाद शर्मा, गेहेन्द्रर... थप हेर्नुहोस्

विद्याको योजनाले ओलीलाई तनाव

२०८२ असार १३

ताजा नेपाल

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा होमिने योजना थाहा पाएपछि अहिले कोही तनावमा छ भने त्यो तनाव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै छ । पार्टीभित्र कोही प्रतिस्पर्धीलाई बाँकी नराखेको ओलीले आफैंल... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै

२०८२ असार १२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि ... थप हेर्नुहोस्

श्रीमानले खोजेको प्रमाण चाहिँ के हो ?

२०८२ असार ११

ताजा नेपाल

काठमाडौँ । उच्च अदालत वीरगन्जले सफाइ दिएसँगै नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भइसकेका छन् । गत जेठ १४ गते न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ द... थप हेर्नुहोस्

पतिपत्नी सँगै भिरबाट फाल हाने

२०८२ असार ११

ताजा नेपाल

काठमाडौं । चितवनमा श्रीमान्–श्रीमतीले एकैपटक भिरबाट हाम फालेका छन्। हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी ... थप हेर्नुहोस्

विद्याको नामै सुन्न चाहँदैनन् ओली

२०८२ असार १०

ताजा नेपाल

पूर्व राष्ट्रपति विद्या भण्डारीकै पक्षमा पार्टीमा लहर नै चल्यो । उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीहरू विद्याकै पक्षमा छन् । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, रघुवीर महासेठहरूको... थप हेर्नुहोस्

यस्तो आउँछ एक हप्तापछि…

२०८२ असार १०

ताजा नेपाल

काठमाडौं । आजको आठ दिनपछि सर्वोच्च अदालतले विलक्षणयुक्त निर्णय गर्दैछ । त्यसलाई अदालती भाषामा फैसला भनिन्छ क्यारे । त्यो फैसला सर्वोच्चमा बहुमत पु¥याउनुपर्ने भएकाले प्रधानमन्त्री केपी ओलीको आदेश कार्यान्वयन प्रमुख इस्यु ... थप हेर्नुहोस्

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

२०८२ असार १०

ताजा नेपाल

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण... थप हेर्नुहोस्