Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

काठमाण्डौ,अश्लील फोटो र भिडियो बनाएर बेच्ने एक जना पक्राउ

२०८२ असार १६

ताजा नेपाल

महिलाको अश्लील भिडियो बनाएर बनाएर बिक्री वितरण गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(६ घर भई काठमाडौँको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा रहेका छन् । ... थप हेर्नुहोस्

भेटवाललाई ६ दिन म्याद थप

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाललाई ६ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले गत शुक्रबारबाट गणना हुनेगरी ६ दिन म्याद थपका लागि आदेश जारी गरेको हो । ... थप हेर्नुहोस्

फेरी आन्दोलनमा उत्रने शिक्षक महासंघको चेतावनी

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको सहमति कार्यान्वयनमा चासो नदेखिएको भन्दै पुनः आन्दोलनमा उत्रने चेतावनी दिएको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुला बहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्द... थप हेर्नुहोस्

सशस्त्र प्रहरीका २ हजार १९६ जनाको बढुवा

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जना बढुवा भएका छन्। बढुवा हुनेमा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक वरिष्ठ सई ११ जना, नायव निरीक्षक सई ३४ जना, लेखा उपसमुहतर्फ सई ६ जना छन... थप हेर्नुहोस्

कांग्रेस पदाधिकारी बैठक बस्दै

२०८२ असार १५

ताजा नेपाल

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले आज आइतबार पदाधिकारी बैठक राख्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपालखबरलाई दिएको जानकारीअनुसार बैठक अहिले बिहान १० बजे पार्टी सभापति शेरबहादुर... थप हेर्नुहोस्

निजामती विधेयक पारित गरिँदै

२०८२ असार १५

ताजा नेपाल

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक सङ्घीय संरचनामा गए प... थप हेर्नुहोस्

एसईईको नतिजा साढे ५ बजे प्रकाशित हुने

२०८२ असार १३

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नति... थप हेर्नुहोस्

रास्वपाले बोलायो संसदीय दलको बैठक

२०८२ असार १३

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको हो । बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा ब... थप हेर्नुहोस्

हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला

२०८२ असार १३

ताजा नेपाल

काठमाडौं । उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ। बिहीबार रामप्रसाद शर्मा, गेहेन्द्रर... थप हेर्नुहोस्

विद्याको योजनाले ओलीलाई तनाव

२०८२ असार १३

ताजा नेपाल

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा होमिने योजना थाहा पाएपछि अहिले कोही तनावमा छ भने त्यो तनाव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै छ । पार्टीभित्र कोही प्रतिस्पर्धीलाई बाँकी नराखेको ओलीले आफैंल... थप हेर्नुहोस्