Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

वर्षाले नारायणघाट–बुटवल सडक अवरुद्ध

२०८२ बैशाख २१

ताजा नेपाल

काठमाडौं । गए रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ। सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि ... थप हेर्नुहोस्

आजदेखि कक्षा १२ को परीक्षा

२०८२ बैशाख २१

ताजा नेपाल

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आइतबार बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तय... थप हेर्नुहोस्

विद्यालय शिक्षा विधेयक बजेट अधिवेशनबाटै पारित गरिने

२०८२ बैशाख २०

ताजा नेपाल

काठमाडौं । सरकारले चालु बजेट अधिवेशनबाटै संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस... थप हेर्नुहोस्

महानगरमा छैन झगडा

२०८२ बैशाख २०

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर सुनीता डंगोलले महानरभित्र केही झगडा नरहेको बताएकी छन् । उनले मेयर बालेन्द्र शाह बालेनसँग आफ्नो कुनै झगडा नरहेको आशय व्यक्त गरिन् । महानगरभित्र कहीँ झगडा छैन । यदि झगडा कतै छ भने ... थप हेर्नुहोस्

८ र १० वर्षका दुई बालकको पोखरीमा डुबेर मृत्यु

२०८२ बैशाख २०

ताजा नेपाल

काठमाडौं । नवलपरासीको सुनवलमा एकै घरका दुई बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। नवलपरासी पश्चिमको सुनवल नगरपालिका –६ पुलटोल बस्ने विष्णु कवंरका दुई छोराको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा १० वर्षीय व... थप हेर्नुहोस्

केआइआइटीमा नेपाली छात्राको मृत्यु प्रकरणमा परराष्ट्रले थाल्यो कूटनीतिक पहल

२०८२ बैशाख १९

ताजा नेपाल

काठमाडौं। भारतको उडिसको केआईआईटी कलेजमा अर्को पनि नेपाली छात्राले आत्महत्या गरे पछि परराष्ट्र मन्त्रालयले पहलकदमी सुरू गरेको छ। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा अध... थप हेर्नुहोस्

ऊर्जा राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित

२०८२ बैशाख १९

ताजा नेपाल

काठमाडौं। ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाकोको सपथ ग्रहण स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवालले आज विहान दश बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्री गर्बुजाको सपथ ग्र... थप हेर्नुहोस्

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

२०८२ बैशाख १९

ताजा नेपाल

एजेन्सी । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्। मृत्यु हुनेमा वीरगन्ज, पर्साकी प्रिसा साह रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेक... थप हेर्नुहोस्

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२०८२ बैशाख १९

ताजा नेपाल

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसदमा प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम ... थप हेर्नुहोस्

ट्रम्पका सुरक्षा सल्लाहकार पदमुक्त

२०८२ बैशाख १९

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई पदबाट हटाएका छन्। अब उनलाई संयुक्त राष्ट्र सङ्घको दूतमा नियुक्त गरिने छ। राष्ट्रपति ट्रम्पले वाल्जलाई उनको कामका लागि धन्यवाद दिए। स... थप हेर्नुहोस्