Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रकाश भुजेलको गाडी दुर्घटनामा घाइते नगरकोटीकी गर्भवती पत्नीको पनि निधन

२०८१ मंसिर ३

ताजा नेपाल

काठमाडौँ। झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट गम्भीर घाइते भएकी सानुमाया नगरकोटीको पनि निधन भएको छ । कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा दुर्घटना हुँदा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी उपच... थप हेर्नुहोस्

मुख्यसचिव डा. वैकुण्ठ अर्यालले दिए राजीनामा

२०८१ मंसिर ३

ताजा नेपाल

काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले... थप हेर्नुहोस्

उम्मेदवारविरुद्ध उजुरी दिने दिन आज

२०८१ मंसिर ३

ताजा नेपाल

काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न स... थप हेर्नुहोस्

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै

२०८१ मंसिर ३

ताजा नेपाल

काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कां... थप हेर्नुहोस्

रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

२०८१ मंसिर २

ताजा नेपाल

२ मंसिर, काठमाडौं। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले आइतबार पक्राउ पुर्ज... थप हेर्नुहोस्

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२०८१ मंसिर २

ताजा नेपाल

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ढुंगाना २०४८ सालको आम निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित सांस... थप हेर्नुहोस्

जीबी राईको ललितपुरमा मन्त्री निवास छेउमा २४ रोपनी जग्गा भेटियो

२०८१ मंसिर २

ताजा नेपाल

काठमाडौं । नेपालमा यतिबेला सर्वाधिक खोजी सूचीमा रहेका व्यक्ति हुन् जीबी राई । राई सहकारी ठगी प्रकरणका मुख्य नाइकेका रूपमा स्थापित छन् । उनी मलेसियामा रहेको सूचना प्रहरीसँग भए पनि नेपाल ल्याउन भने सकेको छैन । मलेसियाको... थप हेर्नुहोस्

रास्वपा कार्यकर्ता समातेको भिडियो खिच्दा प्रहरीले पत्रकारको क्यामरा खोसियो

२०८१ मंसिर २

ताजा नेपाल

काठमाडौँ । सहकारी ठगीमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई रुपन्देहीको बयान सकाएर शुक्रवार पोखरा ल्याउनेक्रममा धक्काधक्की भयो। रविको पक्राउको विरोधमा उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू... थप हेर्नुहोस्

दोस्रो चरणको आन्दोलनको तयारीमा रास्वपा

२०८१ मंसिर २

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ। आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झ... थप हेर्नुहोस्

स्थानीय तह उपनिर्वाचनमा आज उम्मेदवारी दर्ता गरिने

२०८१ मंसिर २

ताजा नेपाल

काठमाडौं। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्... थप हेर्नुहोस्