Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बिरामी बोकेर काठमाडौं आउँदै गरेको सुमो दुर्घटना, तीन जनाको मृत्यु

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ छन् । खोटाङ... थप हेर्नुहोस्

पूर्वराजाको भारत भ्रमण पुजाआजाका लागि

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने गोरखनाथ मन्दिरको दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह आज बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकका अनुसार बिहीबार गोरखपुर प्रस्थान ... थप हेर्नुहोस्

अमेरिकी अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइ... थप हेर्नुहोस्

माओवादी अखिलमा जनार्दन पल्लाभारी

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय समितिको निर्वाचनमा पदाधिकारीमा अध्यक्ष बाहेक बहुमत पदाधिकारी उपमहासचिव जनार्दन शर्मा निकटका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्ष बाहेक ५ जना उपाध्यक्ष... थप हेर्नुहोस्

वैदेशिक रोजगारमा ठगिबाट जोगाउँन ऐनमा व्यापक संशोधन गरिँदै

२०८१ माघ १६

ताजा नेपाल

वैदेशिक रोजगार ऐन, २०६४ को प्रस्तावमा नै संशोधन गरिएको छ । जसमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित बनाई वैदेशिक रोजगारमा जाने कामदारको अधिकार सुनिश्चित गर्न वाञ्छनीय भएकाले भन्ने उल्लेख छ । त्यस्तै दफा २ ... थप हेर्नुहोस्

अमेरिकाले निष्कासन गर्ने १४ लाख आप्रवासीमा , नेपाली १,३६५ जना छन्

२०८१ माघ १६

ताजा नेपाल

१६ माघ, काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या स... थप हेर्नुहोस्

अमेरिका पठाउने भन्दै १ करोड ठग्ने ठगलाई समातियो

२०८१ माघ १६

ताजा नेपाल

१६ माघ, काठमाडौं । अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भइ काठमाडौं टोखा बस्ने २५ वर्षीय भुवन कार्की छन् । ... थप हेर्नुहोस्

प्रहरीमा ३० वर्षे सेवा अवधि नरहने

२०८१ माघ १६

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारेको नयाँ विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। गृहमन्त्री रमेश लेखकले मंगलबार विधेयक प्रतिनिधिसभामा दर्ता गराएका हुन्। यसअघि प्रहरीमा ३० वर्... थप हेर्नुहोस्

विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै

२०८१ माघ १६

ताजा नेपाल

काठमाडौं। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ। विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद ... थप हेर्नुहोस्

अमेरिकामा एक दिनमै समातिए एक हजार आप्रवासी

२०८१ माघ १५

ताजा नेपाल

अमेरिकामा एकै दिनमा झण्डै एक हजार जना अवैध आप्रवासी समातिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामूहिक रूपमा अवैध आप्रवासी निकाल्ने घोषण गरेयता देशभरमा त्यस्ता आप्रवासीको खोजी तीव्र बनेको छ । यसैबिच आइतबार एकै ... थप हेर्नुहोस्