Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

संविधान संशोधनको एजेन्डाबाट ओली पछिहटपछि कांग्रेस रुष्ट

२०८१ पुष २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जे मन लाग्छ त्यसलाई सबैले स्वीकार गरिदिनुपर्छ । पार्टीमा त त्यो सम्भव होला तर अन्य पार्टीले ओलीको मनोमानी किन स्वीकार गर्ने ? नेपाली कांग्रेसका सभापति ... थप हेर्नुहोस्

कम्युनिष्टबाट विचलित दुई डाक्टर

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापनकै वरपर रहेर मौकामा पदको स्वाद लिएका डा. भीम रावल पछिल्लो पटक नेपाली कम्युनिष्ट आन्दोलनबाट बाहिरएस्का छन् । यसअघिद्ध अवसर पाएरु पनि संविधानसभाबाट संविधान जारी भएपछि भारतीय स्वार्थमा मधेशम... थप हेर्नुहोस्

अन्तिम दिन थपियो चार डिईजीको जागिर

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । राज्यले दिएको निर्देशन र संगठनले दिएको जिम्मेवारी इमान्दारपूर्वक पूरा गरेकै कारण सशस्त्र प्रहरीको सिफारिशलाई सरकारले स्वीकार गरी चार जना डिआईजीको म्याद एक वर्ष थप गरेको छ । प्रधानमन्त्री केपी ओली पार्टी केन्द्... थप हेर्नुहोस्

फरार भएकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर

२०८१ पुष २४

ताजा नेपाल

२४ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् । कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको अदालतमा सूचन... थप हेर्नुहोस्

माओवादीमा अस्थायी युद्धविराम

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टीको नेतृत्वमा पुग्नेहरु हत्तपत्त छाड्न मान्दैनन् त्यो उदाहरण पुरानो पुस्ताको मोहनविक्रम सिंह हुन् या नयाँ पुस्ताका केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नै किन नहुन् । नेकपा माओवादी केन्द्रमा अध्यक... थप हेर्नुहोस्

सिआइबीमा धनराजले भने, तिर्नु पर्ने भए तिर्छु

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी ले दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति धनराज गुरुङले फेरि पनि पत्नीले छोडेका कारण ‘दुःख पाएको’ बयान दिएका छन् । सिआइबी स्रोतका अनुस... थप हेर्नुहोस्

रविका तर्फबाट वकिलको तर्क, रविलाई थुनामा राख्नु पर्दैन

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ। उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रत... थप हेर्नुहोस्

केन्द्रीय समिति बैठकमा बोल्न जनार्दनलाई विशेष समय

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई बोल्नका लागि ‘विशेष समय’ उपलब्ध गराएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा पेस भएको प्रचण्डको राजनीतिक प्रस्ता... थप हेर्नुहोस्

तिब्बत भूकम्पमा मृत्यु हुनेको संख्या ५३ घाइते ६२ पुग्यो

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौँ — चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पु... थप हेर्नुहोस्

कुलमानलाई हटाए पुरै माओवादी दस्ता सरकारविरुद्ध आन्दोलनमा उत्रने

२०८१ पुष २३

ताजा नेपाल

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश पाएको छ । केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले... थप हेर्नुहोस्