Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणमा इन्स्पेक्टर जोशी पक्राउ

२०८१ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहनमा किटानी जाहेरीका आधारमा इन्स्पेक्टर जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय का... थप हेर्नुहोस्

शिवरात्रिमा अवाञ्छित गतिबिधि रोक्न ४ हजार बढी सुरक्षाकर्मी

२०८१ फाल्गुन १२

ताजा नेपाल

काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आयोजित मेलामा हुनसक्ने सुरक्षा चुनौती विश्लेषण गरेर उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना बनाएको छ । फागुन १४ मा शिवरात्रि पर्व मनाइँदै छ । फागुन १३ बाट नै प्रहरी ... थप हेर्नुहोस्

अमेरिकाले खनिज पदार्थको मुद्दामा युक्रेनको स्टारलिंक इन्टरनेट सेवा बन्द गर्ने चेतावनी

२०८१ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । अमेरिकी वार्ताकारहरूले युक्रेनलाई आफ्नो महत्त्वपूर्ण खनिज पदार्थमा पहुँच दिन दबाब दिँदै एलन मस्कको महत्त्वपूर्ण स्टारलिंक उपग्रह इन्टरनेट प्रणालीमा पहुँच बन्द गर्ने सम्भावना उठाएका छन् । रोयटर्सका तीन स्रोत... थप हेर्नुहोस्

स्वास्थ्य सचिव डा पोखरेल र अतिरिक्त सचिव डा सिंहलाई मन्त्रालयको बिदाइ

२०८१ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्र रमण सिंहलाई औपचारिक रुपमा बिदाइ गरिएको छ। आइतबार नै विशिष्ठ श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेका उनीहरुलाई मन्त्रालयले एक ... थप हेर्नुहोस्

सशस्त्र प्रहरीकी इन्स्पेक्टर मृत अवस्थामा फेला

२०८१ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एक महिला इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन्। इन्सपेक्टर तालिमरत सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका( ७ लागर्चे कि २९ वर्षीया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्... थप हेर्नुहोस्

१२ वर्षीया बालिकामाथि बलात्कार, गर्भ रहेपछि बाहिरियो घटना

२०८१ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । अछामकी १२ वर्षीया बालिकामाथि बलात्कार भएको छ। भारतको सुरतमा ती बालिकामाथि बलात्कार भएको हो। जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार आफन्त नाता पर्ने ३६ वर्षीय व्यक्तिले बालिकाला... थप हेर्नुहोस्

माओवादीको अबैध धन बैद्धमा परिण्त गर्न खोज्दा नेपाल ग्रे लिस्टमा पर्‍यो – डा.राजन भट्टराई

२०८१ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विज्ञ डा।राजन भट्टराईले माओवादी केन्द्रकै नेतृत्वमा देश सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको दावी गरेका छन् । एमाले वागमती प्रदेश इन्चार्ज समेत रहेका... थप हेर्नुहोस्

पशुपतिमा साधुसन्तको भिडभाड बडन थाल्यो

२०८१ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । प्रयागराजमा महाकुम्भ सकेर साधुसन्तहरू महाशिवरात्रिका लागि पशुपतिनाथ आइपुगेका छन् । फागुन १४ गतेको महाशिवरात्रिका लागि उनीहरू पशुपतिमा आइपुगेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले ज... थप हेर्नुहोस्

ट्रम्पलाई गोकुल बास्कोटा भन्छन्– हेप्नुको पनि सीमा हुन्छ

२०८१ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार फागुन ११ प्रतिनिधिसभा बैठकमा उनले यूएसएडमार्फत भएको खर्चलाई फ्रड भनिँदा नेपालको छविमाथि गहिरो... थप हेर्नुहोस्

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल म्यानमारसँग खेल्दै

२०८१ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल खेल्न ला... थप हेर्नुहोस्