Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

छविलाई पर्सा लगियो, रविलाई लैजाने तयारी

२०८१ मंसिर २४

ताजा नेपाल

२४ मंसिर, काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा प... थप हेर्नुहोस्

सुनको मूल्य ४०० ले बढ्यो

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौँ । सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो । आज चाँदी भने स्थिर छ । चाँदी... थप हेर्नुहोस्

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुम... थप हेर्नुहोस्

सेयर बजारमा उच्च गिरावट

२०८१ मंसिर २३

ताजा नेपाल

२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च गिरावट हुँदा कारोबार रकम घट... थप हेर्नुहोस्

रवि थप ४ दिन हिरासतमा

२०८१ मंसिर २३

ताजा नेपाल

२३ मंसिर, पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्या... थप हेर्नुहोस्

देउवा क्याम्पभित्र बीआरआईको मतभेद

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौं। अनुदानबाहेक अन्य कुनै पनि शर्चमा बीआआरआई स्वीकार नगर्ने अडानमा रहेको काँग्रेसभित्र अहिले बीआरआईका विषयमा मतभेद बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर गरेर... थप हेर्नुहोस्

सुन र चाँदी मूल्य घट्यो

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपै... थप हेर्नुहोस्

त्रिविको १ हजार रोपनी जग्गा माफियाको कब्जामा

२०८१ मंसिर २३

ताजा नेपाल

२३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविको १ हजार रोपनी जग्गा हिनामिना भएको पाइएको छ । जग्गा हिनामिनामा त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको छानबिन समितिको ठहर छ । त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले ३ ... थप हेर्नुहोस्

१३ दिन म्याद थप्न माग गर्दै रविलाई अदालत उपस्थित गराइयो

२०८१ मंसिर २३

ताजा नेपाल

२३ मंसिर, पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै ... थप हेर्नुहोस्

कोरियाली राष्ट्रपतिले मागे जनतासँग माफी

२०८१ मंसिर २२

ताजा नेपाल

काठमाडौं । सैनिक शासन मार्शल कानुन लागू गर्ने असफल प्रयास गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले जनतासँग माफी मागेका छन् । गत डिसेम्बर ३ तारिख १२ बजेदेखि लागू हुने मार्शल कानुन घोषणा गरेका उनले असफल भएपछि कोरियाल... थप हेर्नुहोस्