Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सुप्रिम सहकारी ठगीमा रविविरुद्ध मुद्दा दर्ता हुँदै

२०८१ माघ ६

ताजा नेपाल

रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी पुरक मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने,... थप हेर्नुहोस्

बालयौन दुर्व्यवहारका आरोप लागेका कामरेडलाई भूमि आयोग जुम्लाको अध्यक्ष बनाइयो

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौं । बालयौन दुर्व्यवहारको आरोप लागेका नेकपा एमाले नेता सुरतबहादुर शाही भूमि आयोग, जुम्लाको अध्यक्ष नियुक्त भएका छन्। शाहीलाई सरकारले भूमि आयोग जुम्लाको अध्यक्षमा नियुक्त गरेको हो। सरकारले हालै भूमि समस्या समाधान आय... थप हेर्नुहोस्

सन्दीपले क्रिकेटबाट सन्यास लिँदै हो ?

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौं । लामो कानुनी लडाइँपछि फेरि खेल जीवनमा फर्किएका क्रिकेटर सन्दीप लामिछानेको गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर लामिछानेले गएराति ११ बजे सामा... थप हेर्नुहोस्

पूर्वमुख्यमन्त्री थापा कुटिए

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौं । झापामा कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट भएको छ। प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापामाथि एक समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट गरेको प्रहरीले जनाए... थप हेर्नुहोस्

पोखरा र काठमाडौंपछि अब रविको मुद्दा चितवनमा

२०८१ माघ ५

ताजा नेपाल

काठमाडौं । चितवनको सहारा चितवन सहकारी ठगीमा पनि प्रहरीले दोस्रो चरणको अनुसन्धान टुंग्याएको छ। शुक्रबार अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कायाृलयमा बुझाएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए। सहारा चित... थप हेर्नुहोस्

माधव बाहेक सबै नेता कार्यकर्तालाई एमालेको ढोका खुला छ

२०८१ माघ ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई एमालेमा ढोका खुला रहेको बताएका छन् । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीलगायतलाई प्रेस चौतारीमा स्वागत... थप हेर्नुहोस्

सरकारलाई घेर्ने विपक्षी दलको तयारी, आज पनि बैठक

२०८१ माघ ४

ताजा नेपाल

काठमाडौं । सरकार बाहिर रहेका संसद्का ६ वटा विपक्षी दलको बैठक आज पनि बस्दैछ। शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बैठक बस्न लागेको ... थप हेर्नुहोस्

रविको हिरासत बसाई सार्वजनिक गर्ने डा. भुसाललाई आज अदालत पेस गरिँदै

२०८१ माघ ४

ताजा नेपाल

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ ।... थप हेर्नुहोस्

अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति प्रहरी हिरासतमा

२०८१ माघ ३

ताजा नेपाल

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार हातपात गर्ने व्यक्ति अहिले प्रहरी हिरासतमा पुगेका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामि... थप हेर्नुहोस्

सहमति बाहेक काम नगर्न मन्त्रीहरुलाई देउवाको निर्देशन

२०८१ माघ ३

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एमालेबिच भएको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमत... थप हेर्नुहोस्