Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सदन अवरोध हटाउनेबारे सिंहदरबारमा छलफल

२०८१ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । सभामुखसहित दलका प्रमुख सचेतकहरूकोे बैठकमा सदन अवरोध हटाउनेबारे अझै सहमति जुट्न सकेको छैन । सिंहदरबारमा बसेको बैठकमा संसद्लाई अघि बढाउने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ... थप हेर्नुहोस्

दिल्लीका मुख्यमन्त्री केजरीवाले २ दिनभित्र राजीनामा दिने

२०८१ भाद्र ३०

ताजा नेपाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरीवालले आइतबार दिल्लीमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनभित्र राजीनामा दिने र जनताले इमान्दारीको प्रमाणपत्र नदिएसम्म मुख्यमन्त्रीको पदम... थप हेर्नुहोस्

इन्द्रजात्रा पर्व सुरु

२०८१ भाद्र ३०

ताजा नेपाल

यसपालीको इन्द्रजात्रा पर्व विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन आइतबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइए पछि यो जात्रा सुरु भएको हो । आइतबार शुभ साइत अनुसार वि... थप हेर्नुहोस्

आजदेखि नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास

२०८१ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ। अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनस... थप हेर्नुहोस्

मेसीको शानदार कमब्याक

२०८१ भाद्र ३०

ताजा नेपाल

काठमाडौं। लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कमब्याक गरेका छन्। अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३(१ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरेर शानदार कमब्याक गरेका हुन्। मेसीले खेलक... थप हेर्नुहोस्

संसदको अवरोध रोक्न सभामुखको कदम

२०८१ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकलाई छलफलका लागि बोलाउनुभएको छ । आज बिहान ११ बजे सिंहदरब... थप हेर्नुहोस्

सहकारी छानविन समितिले प्रतिवेदन लेख्नुअघि प्रधानमन्त्रीसँग छलफल गर्दै

२०८१ भाद्र २९

ताजा नेपाल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ । साँझ ५ बजे प्रधानमन्त्री ओली छलफलका लागि समितिको बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालय... थप हेर्नुहोस्

बुढानिलकण्ठमा खुल्यो पाँचतारे होटल लेमन ट्रि

२०८१ भाद्र २९

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गर्नुभएको छ । रु साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई श्यैयायुक्त होटलको प्रध... थप हेर्नुहोस्

उपसभामुख काण्डबाट कांग्रेस–एमाले पछि हट्ने प्रचण्डको घोषणा

२०८१ भाद्र २९

ताजा नेपाल

विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले भने, उपसभामुख ए... थप हेर्नुहोस्

ललितपुरका ३ सय युवा एमालेमा प्रवेश

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । ललितपुरका करिब २ सय युवा, समाजसेवी, राजनीतिज्ञ र खेलाडी नेकपा एमालेमा प्रवेश गरेका छन् । विहीबार एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका पूर्व... थप हेर्नुहोस्