Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कोशीमा सरकारले बल्ल पायो पुर्णता

२०८१ भाद्र २८

ताजा नेपाल

कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । आन्तरिक किचलोका कारण भागबन्डा गर्न नसकेको नेपाली कांग्रेस डाक्टर शेखर कोइराला समूहलाई बाहिरै राखेर सरकारमा सहभागी भएको हो ... थप हेर्नुहोस्

समाजवादी पार्टीको निर्णय बहिष्कार गर्ने ३ सांसदहरू

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी ५ असोजमा राजधानी काठमाडौंमा सन्देश सभा गर्ने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टीपंक्तिमा एकताको सन्देश दिन सभा आयोजनाको निर्णय गरेको हो । दशौं राष्ट्रिय मह... थप हेर्नुहोस्

ढाकाकुमारले भने अहिले बेच्न छाडिसकेँ

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले साउन ३ गते पक्राउ गरेका २ जना लागु औषध प्रयोगकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ गैरकानुनी कारोबारको खुलासा गरिदिएका छन्। लागु औषधसहित पक्राउ परेक... थप हेर्नुहोस्

उपसभामुखलाई हटाउन पुगेन दुई तिहाइ

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । स्वार्थका लागि सत्तामा हुनेहरुले जे पनि गर्दा रहेछन् भन्ने पछिल्लो उदाहरण बनेकी छिन् उपसभामुख इन्दिरा राना मगर । नेपाली कांग्रेस र नेकपा एमालेले भदौ २९ गतेसम्म आफ्ना सबै सांसदलाई काठमाडौं आइसक्न र असोज ३ गतेसम... थप हेर्नुहोस्

काठमाडौंको एक गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ

२०८१ भाद्र २७

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–९ घर भई कास्कीको पोखरामा बस्दै आएका २४ वर्षीय सुदीप पौडेल छन् । २३ वर्षीया महिलाको बलात्कार गरेको उनीमा... थप हेर्नुहोस्

भदौ ३१ प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२०८१ भाद्र २७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका जानुअघि संसदमा सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक... थप हेर्नुहोस्

इटलीबाट वाइडबडी फर्कियो, जापान उडानलाई निरन्तरता दिने

२०८१ भाद्र २७

ताजा नेपाल

२७ भदौ, काठमाडौं । २२ जुनमा सीचेक हवाईजहाजको प्राविधिक जाँच का लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए।एल।वाई आज काठमाडौंमा अवतरण गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाज आज बि... थप हेर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै

२०८१ भाद्र २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समसामयिक विषयबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दैछ। दिउँसो दुई बजेदेखि पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। पत्... थप हेर्नुहोस्

सीके राउतले दायर गरे श्रीमतीसँग सम्बन्धविच्छेद मुद्दा

२०८१ भाद्र २७

ताजा नेपाल

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा हालेका हुन्... थप हेर्नुहोस्

उपसभामुखलाई जसरी पनि हटाउने सत्ता गठबन्धनको तयारी, राजधानी नछाड्न सांसदहरुलाई निर्देशन

२०८१ भाद्र २७

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धन दलहरू नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना दलका सांसदहरुलाई राजधानी बाहिर नजान निर्देशन दिएका छन् । अर्कातर्फबाट उपसभामुख इन्दिरा रानाको राजीनामा विषयले सदनमा सदन बाहिर बहस तातिदै गएको छ । नेकपा... थप हेर्नुहोस्