Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बाढीले मोटरसाइकल बगाउँदा दुईको मृत्यु, एक बेपत्ता

२०८१ भाद्र २१

ताजा नेपाल

काठमाडौं । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगा... थप हेर्नुहोस्

चेलिबेटिहरुको आज बिसेस पर्ब दर खाने दिन

२०८१ भाद्र २०

ताजा नेपाल

आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ । ... थप हेर्नुहोस्

गठबन्धन सरकारलाई असफल घेराबन्दी गर्न खोज्दै प्रचण्ड

२०८१ भाद्र २०

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई घेराबन्दी गर्ने प्रयासमा विपक्षी दलहरू लागेका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विपक्षी दलहरूको संयुक्त ... थप हेर्नुहोस्

डीआईजी पोखरेलमाथि कारबाही तयारी

२०८१ भाद्र २०

ताजा नेपाल

नेपाल प्रहरीले मधेस प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी यज्ञविनोद पोखरेललाई कारबाहीको तयारी गरिएको छ । मधेसमा घुमुवा र बिचौलियामार्फत लाइन खुलाएर तस्करी गरेको भेटिएको भन्दै उनीमाथि कारबाहीको तयारी गरिएको हो । ... थप हेर्नुहोस्

सत्ताछोड्दाको पिडाले बालेन र प्रधानमन्त्रीका कुरा प्रचण्डले जोड्न जरुरी छैन : शंकर पोखरेल

२०८१ भाद्र २०

ताजा नेपाल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल प्रचण्ड ले अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार बिहान सुर्खेत विमानस्थलमा आयोजना गर... थप हेर्नुहोस्

ओलीलाई ७७ हजारले छाड्दा बालेनलाई १ लाखको साथ

२०८१ भाद्र २०

ताजा नेपाल

‘काठमाडौं । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह बालेनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएपछि ओलीले झण्डै ७७ हजार फलोअर्स गुमाएका छन्। ओलीका फलोअर्स घट्दा ब... थप हेर्नुहोस्

महिला प्रम काँग्रेस फुटाउने कार्ड

२०८१ भाद्र २०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गुम्सेको राजनीतिमा खेल्न सिपालु छन् । उनले जे बोल्छन् त्यो गर्दैनन् । लिखित सम्झौता अरुलाई गराउने आफू शासक बनेर श्री ३ के हैकम देखाउने उनैले हो । पद र कुर्सी छोड्न परे कुर्सी नै भा... थप हेर्नुहोस्

नेता विरुद्ध सार्वजनिक विद्रोह

२०८१ भाद्र २०

ताजा नेपाल

काठमाडौं । राजनीतिले दलाली प्रथालाई अंगाल्दा कतै न कतै जनताको मनमा चिसो पस्छ । आज देशका दुई ठूला शक्ति शासन गर्दैछन् । तिनको ध्यान भ्रष्टाचार र नियन्त्रण र कालो बजारमा छैन । तिनीहरू संविधान फेर्ने कुरा गर्छन् । जनतालाई त... थप हेर्नुहोस्

ब्रह्माकुमारी कि भ्रमकुमारी

२०८१ भाद्र १९

ताजा नेपाल

मणि शर्मा इण्डियाबाट निर्यात भएका धेरै धार्मिक सम्प्रदायहरू छन् जो नेपालको मौलिक धर्म, संस्कृति माथि आक्रमण गरी रहेकाछन् । त्यस मध्ये यौटा हो, ब्रह्माकुमारी ईंश्वरीय विश्वविद्यालय अर्थात् ओम् शान्ति । विश्वविद्याल... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीबाट दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको १२ औँ सम्मेलन उद्घाटन

२०८१ भाद्र १९

ताजा नेपाल

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च फेम्बोसाको १२ औँ सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक न... थप हेर्नुहोस्