Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सशस्त्रका चार डिआइजीको एक वर्ष म्याद थप प्रस्ताव

२०८१ पुष ९

ताजा नेपाल

काठमाडौं। सशस्त्र प्रहरीका चार डिआइजीहरुको एक वर्ष म्याद थप गर्ने प्रस्ताव गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले चार डिआइजीको एक वर्ष म्याद थप गर्ने व्यवस्था बमोजिम गृहमन्त्रालयमा प्रस्ताव पठाएको हो। सो प्रस्तावलाई गृहमन्त... थप हेर्नुहोस्

२९ अंकले बढ्यो सेयर बजार

२०८१ पुष ८

ताजा नेपाल

८ पुस, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार २८.९१ अंकले बढेको छ । बजार २६१२.२० बिन्दुमा पुगेर रोकियो । सोमबार बजार १.११ प्रतिशतले बढेको हो । आइतबार अन्य उपसूचक घट्दा पनि जलविद्युत् क्षेत्रको बढे... थप हेर्नुहोस्

देशकै कान्छा न्यायाधीशको हातमा रविको मुद्दा

२०८१ पुष ८

ताजा नेपाल

८ पुस, काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार मुद्दा दर्ता भयो सोमबारदेखि लामिछाने लगायत अदालतमा पेश भएका आरोपितहरूको बयान सुरु भएको छ ।... थप हेर्नुहोस्

अञ्जला कोइराला अदालत उपस्थित हुनुपर्छ : योगेश भट्टराई

२०८१ पुष ८

ताजा नेपाल

नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन् । सोमबार जारी समितिको बैठकमा बोल्ने क्रममा भट्टराईले आरोपित कोइरालाले न्यायिक निरूपणलाई स... थप हेर्नुहोस्

ईपीएस भाषा परीक्षामा ३ हजार १२६ उत्तीर्ण

२०८१ पुष ८

ताजा नेपाल

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा धेरै परीक्षार्थी उत्तीर्ण भएका छन्। सन् २०२४ मा इपिएसमार्फत् उत्पादन क्षेत्रमा काम गर्न कोरिया जानका लागि सञ्चालित भाषा परीक्षामा २... थप हेर्नुहोस्

रविसहित मुद्दा दायर भएका सबैको आजदेखि थुनछेक बहस

२०८१ पुष ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ। आज मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई ध... थप हेर्नुहोस्

निकिता पौडेलसहित पाँचजनाको सम्पत्ति जफतको माग

२०८१ पुष ७

ताजा नेपाल

काठमाडौं । सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबुर राई जीबीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल... थप हेर्नुहोस्

रविको मुद्दा अदालतमा पेश

२०८१ पुष ७

ताजा नेपाल

७ पुस, काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा प... थप हेर्नुहोस्

साताभित्र एकीकृत समाजवादीमा जाने वामदेवको तयारी

२०८१ पुष ७

ताजा नेपाल

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ । विहीबार नेपाल र गौतमबीच भएको छलफलपछि एकता कार्य अगाडि बढेको एकता अभियानका ने... थप हेर्नुहोस्

परराष्ट्रमन्त्री राणा भोलि स्वदेश फर्किने

२०८१ पुष ७

ताजा नेपाल

काठमाडौं। परराष्ट्र मन्त्री आरजु राणा देउवा नयाँ दिल्लीबाट सोमबार स्वदेश फर्किने भएकी छन् । अपोलो अस्पतालमा नियमित स्वास्थ्य जाँच गरेकाले आइतबारसम्म रिपोर्टका लागि प्रतीक्षा गर्नुपर्ने हुँदा सोमबार मात्र फर्किने तयारी रह... थप हेर्नुहोस्