Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

माइतीघरमा रास्वपाको विरोध प्रदर्शन

२०८१ कार्तिक ९

ताजा नेपाल

९ कात्तिक, काठमाठौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ पर... थप हेर्नुहोस्

सरकारविरुद्ध यस्तो छ माओवादीको तयारी

२०८१ कार्तिक ९

ताजा नेपाल

सरकारविरुद्ध यस्तो छ माओवादीको तयारी काठमाडौं । सत्ताबाट हट्नु पर्दाको छटपटीमा माओवादी केन्द्र रहेको छ । जनतालाई सडकमा उतारेर फेरि सत्तामा पुग्ने सोच उसमा भए पनि जनतालाई सकडसम्म ल्याउने मुद्दा भेटेको छैन । नेकपा माओवादी... थप हेर्नुहोस्

रास्वपा अब काठमाडौंमा केन्द्रित

२०८१ कार्तिक ९

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद बिहीबार सात दिन थप भएपछि रास्वपाले आजद... थप हेर्नुहोस्

फेरि जाग्यो विद्युत प्राधिकरण

२०८१ कार्तिक ९

ताजा नेपाल

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ। प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक... थप हेर्नुहोस्

सेयर बजारको ओरालो झर्ने क्रम २६२७ अंकमा झर्‍यो

२०८१ कार्तिक ८

ताजा नेपाल

८ कात्तिक, काठमाडौं । सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब २७ क... थप हेर्नुहोस्

विदेशी कामदार घटाउने क्यानडाको घोषणा

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडोले क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने बताएका छन् । जस्टिन ट्रडोले सोसल मिडिया प्लेटफर्म एक्समार्फत क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाइने घोषणा गरेका ह... थप हेर्नुहोस्

लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक ८

ताजा नेपाल

कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सू... थप हेर्नुहोस्

रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

२०८१ कार्तिक ८

ताजा नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अब काठमाडौंकेन्द्रित आदोलन गर्ने भएको छ । पोखरामा पार्टी अध्यक्ष रवि लामिछानेको तत्काल रिहाइको माग गर्दै ५ दिनदेखि निरन्तर आन्दोलन चर्काइरहेको रास्वपाले अब आन्दोलन बृहत् गर्ने गरी काठ... थप हेर्नुहोस्

जग्गा दानविरुद्ध परेको रिट हेर्न नमिल्ने मा

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गा दानविरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको सो रिट हेर्न नमिल्नेमा राखिएको हो... थप हेर्नुहोस्

प्रधानमन्त्रिको गाउँ दमकमा ३५ बर्षे युवकको हत्या

२०८१ कार्तिक ८

ताजा नेपाल

झापाको दमक नगरपालिकाका–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले तत्परता नदेखाएको आरोप लगाएका परिवारले शव बुझ्न मानेका छै... थप हेर्नुहोस्