Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

चार दिनको हिरासतपछि सिरोहिया अस्पताल भर्ना

२०८१ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । चार दिनदेखि धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। नागरिकता प्रकरणमा गत मंगलबार साँझ काठमाडौँस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ ग... थप हेर्नुहोस्

सहकारीको रकम हिनामिनामा माननीयसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

२०८१ जेष्ठ १२

ताजा नेपाल

मध्यविन्दु। नवलपरासी, बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेश गरेको छ। ब... थप हेर्नुहोस्

सिरोहियालाई भेट्नेको भीड

२०८१ जेष्ठ ११

ताजा नेपाल

जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेंटन नेता, समाजसेवी, पेशाकर्मीहरुको भीड लाग्न थालेको छ । सिरोहियालाई प्रतिशोध साध्न प्रहरी हिरासतमा राखिएको आरोप लगाउँदै नेताहरु... थप हेर्नुहोस्

धर्मपालवरसिंह थापा भ्रम र वास्तविकता

२०८१ जेष्ठ ११

ताजा नेपाल

अर्जुन ज्ञवाली नेपाली सेना अर्थात राष्ट्रसंघको शान्ति सेना र भारतको मानार्थ सेनाका पूर्व प्रधान सेनापती धर्मपालबरसिह थापाको ८५ बर्षको उमेरमा निधन भएको छ । भारतीय मानार्थ सेनापतिको हैसियतले भारतको राजधानी नयाँ दिल्... थप हेर्नुहोस्

विकृतिको कारखाना बन्दै व्यवस्था

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी जस्तो विषयमा बहालवाला गृहमन्त्री मुछिँदा सरकार कुर्सी ढल्ने डरले लाचार भयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई किन बोकेका हुन् ? भ्रष्टाचार र ठगी जस्ता विषयमा दलहरू यसरी ना... थप हेर्नुहोस्

१९ कर्मचारीलाई सात दिनभित्र उपस्थित हुन प्रहरी प्रधान कार्यालयकाे निर्देशन

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । गैरहाजिर रहेका १९ कर्मचारीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन नेपाल प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयबाट कार्... थप हेर्नुहोस्

संसद्को अवरोध जारी राख्ने निर्णय

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्ने दिन नसकिइसक्दा पनि संसदको गतिरोध अन्त्य हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले संघीय संसद्को दुवै सदनमा अवरोध जारी राख्ने निर्णय... थप हेर्नुहोस्

कार्यदलमा कांग्रेसको नयाँ प्रस्ताव, कांग्रेस केही लचक

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । संसदीय छानविन समितिको कार्यादेश टिओआर टुङ्ग्याउन बसेको कार्यदल बैठकमा नेपाली कांग्रेस केही लचक बनेको छ । यद्यपि कार्यदलमा टिओआर के बनाउने विषयमा सहमति जुटिनसकेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।... थप हेर्नुहोस्

नागरिकताबारे विवाद बारे सिरोहियाको यस्तो छ प्रष्टीकरण

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । नागरिकता अभियोगमा धनुषा हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुप अध्यक्ष कैलाश सिरोहियाले अदालतमा आफूले दिएको बयानबारे जानकारी गराउँदै प्रष्टीकरण सार्वजनिक गरेका छन् । उनले आफूले प्राप्त गरेको नागरिकता प्रचलित का... थप हेर्नुहोस्

नीति तथा कार्यक्रम पारित गरिँदै

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष... थप हेर्नुहोस्