Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रतिनिधिहरूको हुर्मत लिनेहरू कम्युनिष्ट

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौं । पार्टीमा संकट देखाएर महाधिवेशनमा सहभागी देशभरका प्रतिनिधिहरूको हुर्मत लिने एमाले अध्यक्ष केपी शर्मा ओली मात्र होइनन् माओवादी अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले झन कम्यु... थप हेर्नुहोस्

गरिबको सरकार खोई ?

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टीका नव धनाढ्यहरू सरकारमा छन् । भूमिसुधार, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री पनि तिनै छन् । तिनैका अध्यक्ष प्रधानमन्त्री छन् । शिक्षामन्त्री तिनकै छन् सञ्चारमा यिनै छन् । जनताले निशुल्क शिक्षा ... थप हेर्नुहोस्

आज यि ठाउँमा बर्षाको जोखिम

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौँ । आज बिहानको मापन अनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ । काठमाडौँ उपत्यकाको बाग्मती नदी र यसका सहा... थप हेर्नुहोस्

आरजुलाई अघि बढाएर देउवाले विश्राम लिने

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौं । काँग्रेसका युवालाई पार्टी नेतृत्व सुम्पन नपत्याएका शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारीका रूपमा वरिष्ठ नेता डा. शेखर कोइरालालाई छान्ने भएका छन् । त्यो छनोट बापत उनले भ्रष्टाचारकी कुलदेवी डा. आरजु राणालाई आफ्नो... थप हेर्नुहोस्

इजरायलले इरानमा गर्यो हमला, हमासका शीर्ष नेता मारिए

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासका शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएका छन् । बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको हमलामा ... थप हेर्नुहोस्

बल्खु खोलाले बगाउँदा एकजनाको मृत्यु

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौं । बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ। प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अ... थप हेर्नुहोस्

सचिवहरुलाई प्रधानमन्त्रीको यस्तो छ निर्देशन

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आ... थप हेर्नुहोस्

एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको नाम टुंग्याउन सकस

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्री... थप हेर्नुहोस्

१० वर्ष कैद भुक्तान गरेर छुटेको ५ महिनामै अर्को हत्या

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौं । १० वर्ष जेल बसेपछि मानिसको मति सुध्रनु पर्ने हो तर कोही त्यस्ता व्यक्ति हुन्छन् जसको दिमागमा अपराध मात्रै घुमिरहेको हुन्छ । मोरङमा गएराति धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ। मंगलबार राति उर्लाबार... थप हेर्नुहोस्

२२ सचिव को कहाँ पुगे ?

२०८१ श्रावण १५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकैपटक २२ जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा ... थप हेर्नुहोस्