Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गृहमन्त्रीले संसदमा जवाफ दिने र सुन्ने विपक्षी दलहरुको निर्णय

२०८१ जेष्ठ ६

ताजा नेपाल

६ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेक... थप हेर्नुहोस्

दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सभामुखले बिहान साढे १० नयाँबानेश्वरस्थित संसद भवनमा दलका प... थप हेर्नुहोस्

संसदीय छानबिन समितिको कार्यादेश बनाइँदै

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकले छानबिन समितिको कार्यादेश टीओआर बनाउने छ । सत्तारुढ ... थप हेर्नुहोस्

संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक भएकै हो ?

२०८१ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं। संसदमा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तहमा आज पनि छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग आज बिहान छलफल गरेको छ भ... थप हेर्नुहोस्

मधेश प्रदेशमा सरकार बनाउन विपक्षी दलको छलफल

२०८१ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । मधेश प्रदेशमा सरकारबाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी जसपा नेपालबाहेकको सरकार बनाउन छलफलाई तीव्र बनाएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वैकल्पिक सरकार गठनका लागि ... थप हेर्नुहोस्

संसदीय छानबिन समितिमै जुट्यो विपक्षी दलहरुको सहमति

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेको छ। संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेक... थप हेर्नुहोस्

प्रचण्डले जेठ ७ मा चौथोपटक विश्वासको मत लिने

२०८१ जेष्ठ ४

ताजा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार ७ जेठ मा विश्वासको मत लिने तयारी गर्नुभएको छ । जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वास... थप हेर्नुहोस्

रातो पासपोर्ट बेचेर खाने गुरुङको यत्रो तमासा

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौँ। एक वर्ष अघि कानुन मन्त्री बन्दा न्यायालयमाथि चरम हस्तक्षेप गरेका काँग्रेस सांसद धनराज गुरुङले बिहीबार संसद्मा देखाएको तमासा अस्वामिक थियो। कतिपयले गुरुङ ले देखाएको त्यो हर्कतलाई कानुन मन्त्री गुमाउँदाको पीडाको ... थप हेर्नुहोस्

डार्विनको ‘जीव विकास सिद्धान्त’ झुठो प्रमाणित

२०८१ जेष्ठ ४

ताजा नेपाल

गोपाल पाल्पाली आचार्य   ‘ईश्वरका हत्यारा’ नामबाट आरोपित बेलायतका प्रकृति शास्त्री चाल्र्स रोबर्ट डार्बिनले प्रतिपादन गरेको जीव विकासको सिद्धान्त लाई प्रमाणिक सिद्धान्त भनेर पढाइने गरिन्छ । उनले यो सिद्धान्... थप हेर्नुहोस्

कांग्रेसले सबै विपक्षीलाई बोलायो

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । संसदमा बढेको असमझदारीका बीच नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठक सकिएलगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । कांग्रेस सभापति ... थप हेर्नुहोस्