Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विराजभक्तले सरकार छोड्ने चेतावनि दिए प्रधानमन्त्रीलाइ

२०८१ असार ३

ताजा नेपाल

काठमाडौँ । सरकारमा सहभागी भएको सय दिनमै सत्ता गठबन्धनका मुख्य दलहरू नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारप्रति नै असन्तुष्टि पोखेका छन् । सरकारको सबैभन्दा ठुलो दल एमालेका अध्यक्ष केपी ओलीले आर्थिक वर्ष... थप हेर्नुहोस्

मजदुरको आन्दोलनले प्राइबेट पेट्रोल पम्पहरु बन्द

२०८१ असार ३

ताजा नेपाल

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । सोहीकारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्रि रोकेका छन् । खुलेका सीमित सरकारी पम्पमा... थप हेर्नुहोस्

सहकारी छानबिन संसदीय विशेष समितिको कार्यविधि पारित

२०८१ असार ३

ताजा नेपाल

काठमाडौं । सहकारीको बचत रकम ठगी सम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । आइतबार बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात छानबिन प्रक्रियाको कार्यविधि पारित भएको हो । समितिले विग... थप हेर्नुहोस्

विश्वकप यात्रा सकियो, बंगलादेशसँग नेपाल पराजित

२०८१ असार ३

ताजा नेपाल

काठमाडौं । टी २० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । यससँगै नेपालको विश्वकप यात्रा जितविहीन भएर टुंगिएको छ। आज सेन्ट भिन्सेन्टको किंग्सटाउनमा भएको खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भए... थप हेर्नुहोस्

३२ जना सहसचिवको सरुवा ( सूची सहित )

२०८१ असार २

ताजा नेपाल

काठमाडौं । सरकारले एकै पटक ३२ जना सहसचिवको सरुवा गरेको छ । केही दिनअघिको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायका सहसचिव सरुवा गरेको हो । सरुवा सूची अनुसार भरतपुर महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख... थप हेर्नुहोस्

१७ अंकले घट्यो सेयर मार्केट

२०८१ असार २

ताजा नेपाल

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १७.०४ अंकले घटेको छ । यस दिन नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्से परिसूचक ०.८० प्रतिशतले घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ । गएको बिहीबारको तुलनाम... थप हेर्नुहोस्

अध्यक्ष बिहिन हुदै धितोपत्र बोर्ड

२०८१ असार २

ताजा नेपाल

२ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका उम्मेदवारमध्ये आइतबारको अन्तर्वार्तामा दुईजना मात्रै उपस्थित भएका छन् । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेक... थप हेर्नुहोस्

एनजीओको खाजाले राज्य व्यवस्थाको बैठक नै रोकियो

२०८१ असार २

ताजा नेपाल

काठमाडौं । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अलि फरक दृश्य देखियो । सधैँ बैठकमा आउने सांसदहरूलाई पनि बैठकस्थलमा छिर्दा अनौठो अनुभूति भएको थियो । बैठकमा केही ढिला प्रवेश गरेका नेपाली कांग्रेसका सांसद हृदय... थप हेर्नुहोस्

वडा अध्यक्षहरुको बहिस्कारपछि काठमाडौँ महानगरको नगरसभा स्थगित

२०८१ असार २

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि नगर सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थ... थप हेर्नुहोस्

स्विट्जरल्यान्डको भ्रमण सकेर जर्मनीमा राष्ट्रपति पौडेल

२०८१ असार २

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि आज राति राजधानी बर्लिन पुगेका छन्। उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलकासाथ जर्मनी पुगेका हुन्। राष्ट्रपति पौ... थप हेर्नुहोस्