Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एमाले सचिवालय बैठक सकियो, समीकरणमा जान सक्ने

२०८० फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ — नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सकिएको छ । अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा सोमबार बिहान बसेको बैठकमा सत्ताको नयाँ समीकरण र टीआरसीबारे छलफल भएको थियो । एमाले केन्द्रीय सचि... थप हेर्नुहोस्

नयाँ गठबन्धनका तिन नेता प्रचण्ड, ओली र रवि छलफलमा

२०८० फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछानेबीच छलफल जारी छ । अहिले बालुवाटरम... थप हेर्नुहोस्

टीआरसी विधेयक अघि बढाउन भयो सहमति

२०८० फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् । शान्तिप्रक्रिया टुंगोमा पु¥याउन महत्वपूर्ण मा... थप हेर्नुहोस्

सत्ता गठबन्धनका नेताहरु बालुवाटार थुप्रिए

२०८० फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । सत्तारुढ गठबन्धनमा कम्पन आएपछि सोमबार सत्ता गठबन्धनको बैठक बस्दै छ। बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ। बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्। सत्ता गठबन्धनमा रहेका दल... थप हेर्नुहोस्

बालकोटमा एमाले सचिवालय बैठक

२०८० फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । राजनीतिमा आएको परिवर्तनसँगै राजनीतिक वृत्तमा दौडधुप शुरु भएकोछ । विकसित घटनाक्रमका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा बसिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको आह... थप हेर्नुहोस्

जनकपुरमा स्कुल बसले ठक्कर दिदा एक जनाको मृत्यु, पाँच जना घाइते

२०८० फाल्गुन २०

ताजा नेपाल

जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जनकपुरधाम स्थित एञ्जल्स स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। घाइते सबैको उपचार मधेश स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको... थप हेर्नुहोस्

आज देशैभर मौसम बदली, धेरै ठाउँमा वर्षा र हिमपात

२०८० फाल्गुन २०

ताजा नेपाल

२० फागुन, काठमाडौं । आज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज क... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापतिबीच अर्थपुण भेटघाट

२०८० फाल्गुन २०

ताजा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन... थप हेर्नुहोस्

नेटवर्किङ व्यवसायका नाममा ठगी धन्दा

२०८० फाल्गुन २०

ताजा नेपाल

चितवन । मोर्डन फेशन नामक कम्पनीले भारतको बिहार राज्यका विभिन्न ठाउँमा बिरालोले न्याउरो सारेझैं कार्यालय सारी सारी नेपालमा समेत ठगी गर्न भ्याइसकेको छ । नेपालको कानुन अनुसार कुनै पनि सरकारी निकायमा स्वीकृती नलिई कनै मोर्डन... थप हेर्नुहोस्

भ्रष्टाचारका फाइल खोल्दा दबाव झेल्नै कठिन

२०८० फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । वर्तमान सरकारले भ्रष्टाचारका केही काण्डलाई उदिन्ने काम गरेको छ । जुन रुपमा भ्रष्टाचारका काण्ड मैदानमा आउँछ त्यसको अन्तय भने चित्त बुझ्दो भएको छैन । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार... थप हेर्नुहोस्