Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज प्रजातन्त्र दिवस, सार्बजनिक बिदा

२०८० फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । आज प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजा... थप हेर्नुहोस्

तीन मन्त्रीको पछि लाग्यो एमाले

२०८० फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । प्रमुख विपक्षी एमालेले ललितपुरको बालकुमारीमा भएको घटनामा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानबिन आयोगले भनिसकेको भन्दै यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्तको माग गरेको छ। प्रतिनिधिसभाको आजको बैठक... थप हेर्नुहोस्

कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबीन नै शुरु हुने थिएन

२०८० फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको उल्लेख गरेका छन् । साथै उनले सुशासनको संकल्प गरेर आफूले ... थप हेर्नुहोस्

संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

२०८० फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकका लागि संसद सचिवालयले सम्भावित सातवटा कार्यसूची पेश सार्वजनिक गरेको छ । पहिलोमा प्रधानमन्त्री कार्यालयबाट... थप हेर्नुहोस्

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

२०८० फाल्गुन ६

ताजा नेपाल

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिनुहुने भएको छ । मधेश प्रदेश सभा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको सभामुख रामचन्द्र मण्डलले बताउनु भएको छ । मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको ... थप हेर्नुहोस्

त्रिवि उपकुलपतिको लागि आज अन्तर्वार्ता

२०८० फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज हुँदैछ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा स्वीकृत ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट त... थप हेर्नुहोस्

रौतहटको ईशनाथमा अनिश्चितकालीन कर्फ्यू

२०८० फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । गत फाल्गुन ३ गते ईशनाथ नगरपालिकाको ६ र ७ वडामा सरस्वती मूर्ती बिसर्जनको क्रममा मोतिपुरमा दुई पक्ष बिच विवाद र झडप भएको बिषयलाई लिएर आज घिउरा... थप हेर्नुहोस्

काँग्रेसभित्र गठबन्धन विरोधीको बाहुल्यता

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टसँग चुनावी सहकार्य गरेकोमा काँग्रेसभित्र असन्तुष्टि बढ्दै गएको छ । नेपाली कांग्रेस महासमितिको बैठकले चुनावमा गठबन्धन नगर्ने निर्णय लिन चर्को दबाब बढेको छ । महासमितिको बैठक सोमबारदेखि सुरू हुँदैछ । गठ... थप हेर्नुहोस्

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । डेढ महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि ब... थप हेर्नुहोस्

काँग्रेस अब एक्लै हिँड्ने शेखरको घोषणा

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्ट देखिएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा लि... थप हेर्नुहोस्