Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्राधिकरणकै लापरवाही २ अर्व ४६ करोड कर छली

२०८० आश्विन २५

ताजा नेपाल

काठमाण्डौ । नियामक निकायले चासो नदिदा देशको राजस्व गुम्छ । विद्युत प्राधिकरणले वक्यौता उठाउन नसक्ने, नेपाल टेलिकमको ताल त्यस्तै नागरिक उड्यायन प्राधिकरणको चाल उस्तै विमा प्राधिकरणको गति त्यस्तै हुँदा दूरसंचार प्राधिकरण क... थप हेर्नुहोस्

सन्दिपको मुद्दा आज पनि स्थगित

२०८० आश्विन २५

ताजा नेपाल

२५ असोज, काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार राम... थप हेर्नुहोस्

इरानमाथि नेपालको २७४ रनको फराकिलो जित

२०८० आश्विन २५

ताजा नेपाल

२५ असोज, काठमाडौं । इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले यू–१९ एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । वाईएसडी यूकेएम क्रिकेट ओभल बाङ्गीमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकको मद्दतमा ३५३ को... थप हेर्नुहोस्

इजरायलबाट २५० नेपाली आज काठमाडौं आइपुग्ने

२०८० आश्विन २५

ताजा नेपाल

२५ असोज, काठमाडौं । युद्धग्रस्त इजरायलमा नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्दैछ । परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार इजरायलको स्थानीय ... थप हेर्नुहोस्

रिगल ढकालविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

२०८० आश्विन २५

ताजा नेपाल

२५ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा कैद मिनाहा पाएका योगराज रिगल ढकालविरुद्धको मुद्दा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलास... थप हेर्नुहोस्

आज इजरायलबाट विद्यार्थी ल्याइँदै

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं। इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन्। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बिहीबार ... थप हेर्नुहोस्

भारतीय प्रधानमन्त्री मोदी कालापानीमा

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् । मोदीले जोलिङ्काङम... थप हेर्नुहोस्

मुर्ख मन्त्रीले वीर अस्पताल भूतबंगला बनाए !

२०८० आश्विन २४

ताजा नेपाल

काठमाण्डौ । दशैंको मुखमा तलव खुवाउन सकिन भन्दै स्वास्थ्य मन्त्री मोहन बस्नेतले २७६ जना डाक्टर नर्स विशेषज्ञलाई जागीरबाट निकालेका छन् । ५० जना एमविविएस डाक्टर २ जना विशेषज्ञ, १७ जना इर्मजेन्सी चिकित्सक, १५५ जना स्टाप नर्श... थप हेर्नुहोस्

राजा र राष्ट्रवादको आवरणमा छदम इन्डो पश्चिमाहरु

२०८० आश्विन २४

ताजा नेपाल

अर्जुन ज्ञवाली तत्कालीन नेपाल म्यागजिनमा मनुज चौधरीको नाममा रबिन्द्र मिश्रले लेखेको स्तम्भ लेख्ने गर्दथे । बिजयकुमार सम्पादक रहेको अवस्थामा मैले पनि केहि समय लेखेको थिएँ । हुनत रत्नाकर डाकु पनि वाल्मीकि बनेको इतिहास छ... थप हेर्नुहोस्

स्मार्ट र एनसेल एउटै हुने

२०८० आश्विन २४

ताजा नेपाल

काठमाण्डौ । दुर संचार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकम वक्यौता रकम सिहत नविकरण शुल्क रु २७ अर्व नतिर्दा खारेज भएको लाइसन्स अर्को ठग कम्पनी एनसेललाई भिडाउन सरकार सकृय छ । राज्यले पाउने राजस्व उठाउन नचाहने नयाँ नयाँ प्रा... थप हेर्नुहोस्