Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पूर्वमन्त्री किराँतीसहित ५ पहिचानवादी धरौटीमा रिहा

२०८० पुष २

ताजा नेपाल

खोटाङ । खोटाङमा सडक बन्द गर्नेक्रममा पक्राउ परेका पुर्व मन्त्रि गोपाल किराती सहित पाँच पहिचावादी युवा धरौटीमा रिहा भएका छन् । नेकपा ९एमाले० को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै मध्यपहाडी... थप हेर्नुहोस्

देउवाको नजिक भएकै कारण छेकिँदैछन् सिटौला

२०८० पुष २

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको सदस्य हुनबाट लगातार असफल भएका काँग्रेस नेता कृष्ण सिटौला यस पटक राष्ट्रियसभा छिरेर अध्यक्ष बन्ने दाउमा छन् । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि १२ दल दर्ता भएका छन्। निर्वाचन आयोगले... थप हेर्नुहोस्

कुवेतका अमिरको शोकमा आज आधा राष्ट्रिय झण्डा झुकाइने

२०८० पुष २

ताजा नेपाल

काठमाडौं। कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ। अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झ... थप हेर्नुहोस्

२७.७५ अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार

२०८० पुष १

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढेको छ । नेप्से २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो । यस दिन एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १५ करोड ७८ लाख ४६ ह... थप हेर्नुहोस्

हरिवंशको चेलीबेटी बेचबिखनसम्बन्धी हिँड माया हिँड बजारमा

२०८० पुष १

ताजा नेपाल

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलीबेटी बेचबिखनसम्बन्धी गीत ‘हिँड माया हिँड’ ल्याएका छन् । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशकै शब्द, संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । ... थप हेर्नुहोस्

ढाकछोप र पित पत्रकारितालाइ निरुत्साहित गरौ : अध्यक्ष बस्नेत

२०८० पुष १

ताजा नेपाल

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यममा खोजमूलक कम र ढाकछोप पत्रकारिता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले पत्रकारिताको विकृतिका रुपमा ढाकछोप र बार्गेनिङ पत्रकारितालाई बढावा हुन नदिन ... थप हेर्नुहोस्

एमालेले बहुमत ल्याएर सरकार नबनाएसम्म देशले गति लिन सक्दैन :ओली

२०८० पुष १

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा पहाडको अवस्था र समस्या बुझेको बताउनुभएको छ। अभियान अन्तर्गत शनिबार पाँचथरको फिदिममा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक... थप हेर्नुहोस्

एमालेको समृद्धिका लागि संकल्प यात्रा आज सकिँदै

२०८० पुष १

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन गरिँदैछ । पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमाले... थप हेर्नुहोस्

प्राधिकरणले ‘ग्राउन्ड ह्यान्डलिङ’ किन प्रतिस्पर्धामा दिन खोजिरहेको छ ?

२०८० पुष १

ताजा नेपाल

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने कम्पनी प्रतिस्पर्धाबाट छनोटको प्रक्रिया अगाडि बढाएपछि विवाद सुरू भएको छ। यसअघि नेपाल वायुसेवा निगमले जिम्मा ... थप हेर्नुहोस्

डा केसीको अनसनविरुद्ध धनगढीमा विरोध प्रदर्शन

२०८० पुष १

ताजा नेपाल

धनगढी। डा गोविन्द केसीको अनसनविरूद्ध धनगढीमा विरोध प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका डा. केसी धनगढीमा अनशन बसे पछि शनिबार प्रदर्शन भएको हो। उनी अनसन बसेपछि त्यसको विरोधमा धनगढीमा चिकित्सा शिक्षा सरो... थप हेर्नुहोस्